गृह मन्त्री भरत प्रसाद साहले गरे मतदान

4 वर्ष पहिले प्रकाशित

(2079-08-04 B.S.)

5618 पटक देखिएको

Niranjan Kumar Sah

महोत्तरी ।  मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले मतदान गरेका छन् । महोत्तरीको गौशाला -६ फुलकाहा निवासी मन्त्री साहले जिल्लाको क्षेत्र नम्बर १ अन्तर्गत गौशाला-६ फुलकाहा स्थित मा.वि. फुलकाहा भेडीयाही मतदानस्थलबाट मतदान गरेका हुन ।

मतदान पछि प्रतिक्रिया दिँदै मन्त्री साहले संविधानको रक्षा र स्थायीत्वकालागि मतदान गरेको बताए । गृह मन्त्री साहले गोलाकार भित्रको हँसिया हथौडामा मतदान गरेको बताउँदै सबैलाई निर्वाचनमा सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान गर्नसमेत आग्रह गरेका छन् ।

उनले भने," आज देशैभर भइरहेको प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपुर्ण रुपमा हुने मलाई विश्वास छ । किनभने यसपालीको चुनावमा अत्यधिक रुपमा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा गरिएको छ।"

साहले विगतमा भएको निर्वाचनभन्दा यो चुनाव राम्रो, भयरहित , स्वच्छ हुनुका साथै मत बदरमा पनि निकै कमि हुने विश्वास व्यक्त गरेका छन । महोत्तरी क्षेत्र न.१ को (ख) मा प्रदेश सभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री साहले विजयी प्राप्त गरेमा जनताको हरेक समस्या समाधान गर्न अथक प्रयास गर्दै आएको र गरिरहने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

6 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

10 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

16 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

17 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

19 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले