गौशालामा मतदान गर्दै व्यापारीहरु , बजार सुनसान
महोत्तरी । गौशाला नगरपालिका स्थित गौशाला बजारका व्यापारीहरुले आज मतदान गरेका छन । व्यापारीहरुको मतदानमा व्यस्तता संगै गौशाला बजार सुनसान भएको छ ।
व्यापारीहरुले प्रदेश सभा तथा प्रतिनिधि सभा सद्स्यको निर्वाचनमा हर्सोल्लसका साथ सहभागी भइ मत दिएका छन । गौशाला नगरपालिका , मधेश प्रदेशको हरेक क्षेत्र लगायत समग्र देशको समुन्नतिको लागि आफ्नो जिविकोपार्जनको मुख्य आधार व्यापर छोडेर मतदान गरेको गौशाला बजारको एक व्यापारीले बताए । उनले भने , "हामीले आफ्नो लागि ,आफ्नो देशको समृद्धिको लागी भएपनि मतदान गर्नु जरुरी छ ।देशको लागी सक्षम प्रतिनिधि चुन्ने हाम्रो लागी यो सुनौलो अवसर हो ।आफ्नो मताधिकारको प्रयोग गर्नु अपरिहार्य छ।"
मिटरब्याज तथा भूमिहीन पीडितलाई एकजुट हुन आह्वान, माग पूर..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ५ गते । मिटरब्याज तथा भूमि पीडितहरूले आफ्ना माग पूरा गराउन देशभरका पीडितलाई एà¤..
1 दिन पहिले
गौशालामा तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु, वडा नं..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ४ गते । महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय स्तरमा क्रिकेट खेलको विकास, यà..
2 दिन पहिले
तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..
निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरमा आयोजित तेस्रो भरतपुर कप २०८३..
3 दिन पहिले
सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..
भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..
8 दिन पहिले
सूर्यनारायण साहको सहभागितामा गौशालामा रक्तदान कार्यक्à..
कार्तिक १८ गते । महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका–६, फूलकाहामा आयोजित रक्तदान कार्यक्रममा नेपाà¤..
18 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
5 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..
8 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..
9 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..
9 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..
9 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..
9 महीना पहिले
गौशालामा तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु, वडा नं..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ४ गते । महोत्तरीको ग..
मिटरब्याज तथा भूमिहीन पीडितलाई एकजुट हुन आह्वान, माग पूर..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ५ गते । मिटरब्याज तथा à..
तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..
निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशा..
कमेन्ट गर्नुहोस्
view comments