१५ वर्षको शासन सत्तालाई तोड्दै यति मतले विजय भए समाजसेवी महतो

4 वर्ष पहिले प्रकाशित

(2079-08-11 B.S.)

12681 पटक देखिएको

ममता शर्मा

महोत्तरी ।

महोत्तरीको क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार समाजसेवी लक्ष्मी महतो निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि  गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले हराउँदै महतो विजयी भएका हुन् ।
महतोले २३ हजार ४०२ मत प्राप्त गरेका छन् भने दोश्रो भएका पोखरेलले २२ हजार ३७२ मत प्राप्त गरे ।

त्यस्तै महोत्तरीको क्षेत्र न.१ को (क) मा शारदा देवी थापा निर्वाचित भएकी छिन नेकपा एमाले पार्टीबाट उम्मेदवारी दिएकी थापाले ८३०४ मत ल्याएर बिजयी भएकी हुन् ।

उनका प्रतिद्वन्द्वी लोसपा पार्टीका उम्मेदवार पिताम्बर महतोलाई ७ सय १९ मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएकी हुन् । महतोले ७५८५ मत हासिल गरेका छन् ।

बिगत १५ वर्ष देखि महोत्तरीको क्षेत्र न.१ को प्रतिनिधि सभा सदस्यमा गिरिराजमणि पोखरेल निरन्तर निर्वाचित हुदै आएका थिए । यसपाली पोखरेलको १५ वर्षको चेन ब्रेक गर्दै समाजसेवी महतो निर्वाचित भएपछी नयाँ इतिहास कायम भएको छ ।

महतो यस क्षेत्रमा गरिबहरुको मसिहा ,भलाद्मी ,समाजदेवी , जनलोकप्रिय नेताको रुपमा परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

6 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

10 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

16 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

17 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

19 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले