एमालेलाई ४ र माओवादीलाई २ मुख्यमन्त्री, मधेशमा आलोपालो

2 वर्ष पहिले प्रकाशित

(2079-09-13 B.S.)

2297 पटक देखिएको

सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ ।

सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई ४ वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका‍ छन्।


एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ। माओवादी केन्द्रले लुम्बिनी र सुदूरपचिमको मुख्यमन्त्री लिने देखिएको एक नेताले बताए।

मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन

महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..

11 दिन पहिले

एक्कासि आगो लाग्दा महोत्तरीमा भयो लाखौँको क्षति , स्थानी..

ममता शर्मा , महोत्तरी महोत्तरीमा एक्कासी आगो लाग्दा लाखौँको क्षति भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा नं ६ फुल..

16 दिन पहिले

अखिल क्रान्तिकारीको उमेर हद सम्बन्धि चुनाव हुँदै

महोत्तरी , पुष १३ गते अखिल ( क्रान्तिकारी ) को संगठनात्मक संरचना अनुसार भौगोलिक र गैर भौगोलिक गरि  ८६ वटा जिल्ला ..

16 दिन पहिले

मधेशीलाई अपमान र आक्रमण गर्ने व्यक्तिलाई कारवाही गर्न न..

निरन्जन कुमार साह महोत्तरी , पुष ७ गते अनेरास्ववियु (क्रान्तिकारी )केन्द्रिय उपाध्यक्ष तथा युवा नेता सुर्य नार..

22 दिन पहिले

गौशालामा Hero Extreme 125R मोटरसाइकल नगर प्रमुखद्वारा उद्घाटन

अनिषा यादव महोत्तरी, पुस ४ गते महोत्तरीको गौशालामा हिरो कम्पनीको नयाँ लन्च भएको Hero Extreme 125R . मोटरसाइकल उदघाटन भएको छ ..

25 दिन पहिले

अखिल क्रान्तिकारीको उमेर हद सम्बन्धि चुनाव हुँदै

महोत्तरी , पुष १३ गते अखिल ( क्रान्तिकारी ) को संगठनात्मक संरचना अनुसार भौगोलिक र गैर भौगोलिक गरि  ८६ वटा जिल्ला ..

16 दिन पहिले

रामगोपालपुर -२ मा खाँ विजयी

महोत्तरी, मंसिर १७ गते महोत्तरी को रामगोपालपुर नगरपालिका वार्ड नं २ मा आईतबार भएको वड़ाध्यक्ष पदको उपनिर्वाचन मा..

1 महीना पहिले

महोत्तरीमा एमालेको पार्टी प्रवेश कार्यक्रम भव्यताका सा..

अनिल कुमार यादव सोनमा , कार्तिक ५ गते महोत्तरी जिल्लाको सोनमा गाउँपालिका स्थित नेपाल कम्युनिस्टपार्टी नेकपा एमा..

3 महीना पहिले

गौशालामा फर्जी बुवा बनाएर लिए नागरिकता

महोत्तरी , साउन २२ गते । महोत्तरीको गौशाला नगरपालिका अन्तर्गत रहेको गौशाला इलाका प्रसाशन कार्यालयबाट फर्जी बुवा..

5 महीना पहिले

मधेश प्रदेशको अर्थमन्त्री हुँदा साहले २९ दिनमा गरेको का..

निरन्जन कुमार साह महोत्तरी , २८ गते मधेश प्रदेशका नवगठित जनमत पार्टीको सरकारमा माऔवादीकेन्द्रबाट अर्थमन्त्री भ..

6 महीना पहिले

गौशाला नगरपालिकाको १२ औं नगरसभा सम्पन्न , ९० करोडभन्दा ब..

ममता शर्मा । असार १०, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको छ । सोमबार गौशाला  -४ स्..

7 महीना पहिले