मधेश प्रदेशमा पुस २८ भित्र सरकार गठन गर्न आह्वान

2 वर्ष पहिले प्रकाशित

(2079-09-22 B.S.)

2146 पटक देखिएको

पुस २२ गते ।
जनकपुरधाम - मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आह्वान गरेका छन् ।

शुक्रवार प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २८ गते विहिवार ४ बजे भित्र दाबी पेस गर्न आह्वान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन

महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..

10 दिन पहिले

एक्कासि आगो लाग्दा महोत्तरीमा भयो लाखौँको क्षति , स्थानी..

ममता शर्मा , महोत्तरी महोत्तरीमा एक्कासी आगो लाग्दा लाखौँको क्षति भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा नं ६ फुल..

15 दिन पहिले

अखिल क्रान्तिकारीको उमेर हद सम्बन्धि चुनाव हुँदै

महोत्तरी , पुष १३ गते अखिल ( क्रान्तिकारी ) को संगठनात्मक संरचना अनुसार भौगोलिक र गैर भौगोलिक गरि  ८६ वटा जिल्ला ..

15 दिन पहिले

मधेशीलाई अपमान र आक्रमण गर्ने व्यक्तिलाई कारवाही गर्न न..

निरन्जन कुमार साह महोत्तरी , पुष ७ गते अनेरास्ववियु (क्रान्तिकारी )केन्द्रिय उपाध्यक्ष तथा युवा नेता सुर्य नार..

21 दिन पहिले

गौशालामा Hero Extreme 125R मोटरसाइकल नगर प्रमुखद्वारा उद्घाटन

अनिषा यादव महोत्तरी, पुस ४ गते महोत्तरीको गौशालामा हिरो कम्पनीको नयाँ लन्च भएको Hero Extreme 125R . मोटरसाइकल उदघाटन भएको छ ..

24 दिन पहिले

अखिल क्रान्तिकारीको उमेर हद सम्बन्धि चुनाव हुँदै

महोत्तरी , पुष १३ गते अखिल ( क्रान्तिकारी ) को संगठनात्मक संरचना अनुसार भौगोलिक र गैर भौगोलिक गरि  ८६ वटा जिल्ला ..

15 दिन पहिले

रामगोपालपुर -२ मा खाँ विजयी

महोत्तरी, मंसिर १७ गते महोत्तरी को रामगोपालपुर नगरपालिका वार्ड नं २ मा आईतबार भएको वड़ाध्यक्ष पदको उपनिर्वाचन मा..

1 महीना पहिले

महोत्तरीमा एमालेको पार्टी प्रवेश कार्यक्रम भव्यताका सा..

अनिल कुमार यादव सोनमा , कार्तिक ५ गते महोत्तरी जिल्लाको सोनमा गाउँपालिका स्थित नेपाल कम्युनिस्टपार्टी नेकपा एमा..

3 महीना पहिले

गौशालामा फर्जी बुवा बनाएर लिए नागरिकता

महोत्तरी , साउन २२ गते । महोत्तरीको गौशाला नगरपालिका अन्तर्गत रहेको गौशाला इलाका प्रसाशन कार्यालयबाट फर्जी बुवा..

5 महीना पहिले

मधेश प्रदेशको अर्थमन्त्री हुँदा साहले २९ दिनमा गरेको का..

निरन्जन कुमार साह महोत्तरी , २८ गते मधेश प्रदेशका नवगठित जनमत पार्टीको सरकारमा माऔवादीकेन्द्रबाट अर्थमन्त्री भ..

6 महीना पहिले

गौशाला नगरपालिकाको १२ औं नगरसभा सम्पन्न , ९० करोडभन्दा ब..

ममता शर्मा । असार १०, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको छ । सोमबार गौशाला  -४ स्..

7 महीना पहिले