हाम्रो नेपाली पार्टीको लाठी अभियानको प्रदेश स्तरीय बैठक सम्पन्न
ममता शर्मा
महोत्तरी , माघ १ गते
धनुषामा हाम्रो नेपाल पार्टीको लाठी अभियानको मधेश प्रदेश भावी योजना तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम जनकपुरको पिराड़ी चौक स्थित चित्रान्स पार्टी प्यालेशमा शनिबार हाम्रो नेपाल पार्टीले भावी योजनालाई समेटर के कसरि अगाडी बढ्ने भन्ने विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो ।
डा. विरबंश बैठाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पार्टीको केन्द्रिय अध्यक्ष अनन्त राज घिमिरे लगायत पार्टीका विभिन्न सदस्य तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

पार्टीको आगामी योजना अनुरुप कार्य गर्नको लागि कार्यक्रममा डा. विरबंश बैठाको संयोजकत्वमा दश सदस्यीय प्रदेश समिति गठन गरिएको छ ।त्यस्तै छिट्टै जिल्ला ,पालिका र वडा स्तरीय समिति गठन गरिने निर्णय समेत भएको छ । यस पार्टीले अब जति सक्दो चाडो जनसमुदायलाई विभिन्न सेवा सुविधा पुर्याउनकोको लागि सशक्त अगाडी बढ्दै जाने र आवश्यकता अनुरुप हरेक क्षेत्रमा खबरदारीको रुपमा स्थापित हुने निर्णय भएको डा.बैठाले जानकारी दिए ।
कार्यक्रममा लाठी छापबाट उम्मेदवार भएका र अन्य व्यक्तित्वहरुको राम्रै उपस्थिति रहेको डा. बैठाले जानकारी दिए।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
4 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..
7 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..
8 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..
8 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments