उपप्रधानमन्त्री श्रेष्ठलाई भारतीय अधिकारीले भेटे
2 वर्ष पहिले प्रकाशित
(2079-10-09 B.S.)
3555 पटक देखिएको
काठमाडौं ,माघ ९
भारतीय बिदेश मन्त्रालयका 'आर्थिक सम्बन्ध तथा बिकास साझेदार मामिला' सम्बन्धि सचिव श्री प्रभातकुमारले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठवसँग आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
भारतीय सहयोगमा संचालित विभिन्न बिकास आयोजनाबारे बुझ्न नेपाल आएका सचिव प्रभातकुमारले नेपालको बिकासमा अर्थपूर्ण साझेदारी गर्न भारत सदैव तयार रहेको बताए।
त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले घनिष्ट छिमेकीको रूपमा भारतले नेपालको बिकास र समृद्धिका लागि संधै सहकार्यको हात बढाएकोमा खुशी व्यक्त गरे।
भेटमा भारतले लगानी गरेका केही पूर्वाधार आयोजना, रेल वे संचालन र भारतीय एक्जिम बैंकको लगानीमा संचालित केही सडक योजनाको प्रगतिका बिषयमा समेत कुराकानी भएको थियो।
हाल निर्माण क्रममा रहेका बालाजु-त्रिशुली सडक र भालुबाङ-बाग्दुला-भीमगोठे सडक एक्जिम बैंकको लगानी अन्तर्गतका हुन्।
मधेशीलाई अपमान र आक्रमण गर्ने व्यक्तिलाई कारवाही गर्न न..
निरन्जन कुमार साह महोत्तरी , पुष ७ गते अनेरास्ववियु (क्रान्तिकारी )केन्द्रिय उपाध्यक्ष तथा युवा नेता सुर्य नार..
6 दिन पहिले
गौशालामा Hero Extreme 125R मोटरसाइकल नगर प्रमुखद्वारा उद्घाटन
अनिषा यादव महोत्तरी, पुस ४ गते महोत्तरीको गौशालामा हिरो कम्पनीको नयाँ लन्च भएको Hero Extreme 125R . मोटरसाइकल उदघाटन भएको छ ..
9 दिन पहिले
रामगोपालपुर -२ मा खाँ विजयी
महोत्तरी, मंसिर १७ गते महोत्तरी को रामगोपालपुर नगरपालिका वार्ड नं २ मा आईतबार भएको वड़ाध्यक्ष पदको उपनिर्वाचन मा..
26 दिन पहिले
रामगोपालपुर -२ मा आइती कुमारी यादवको बर्चश्व
महोत्तरी , मङ्सिर १३ गते महोत्तरीको रामगोपालपुर नगरपालिकामा वडा नं २ मा वडा अध्यक्ष पदको उपनिर्वाचन हुदैछ । पु..
1 महीना पहिले
गौशालामा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक चेकजाँचमा..
ममता शर्मा , महोत्तरी । ट्राफिक प्रहरीले गौशालामा सवारी साधन जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यू..
1 महीना पहिले
रामगोपालपुर -२ मा खाँ विजयी
महोत्तरी, मंसिर १७ गते महोत्तरी को रामगोपालपुर नगरपालिका वार्ड नं २ मा आईतबार भएको वड़ाध्यक्ष पदको उपनिर्वाचन मा..
26 दिन पहिले
महोत्तरीमा एमालेको पार्टी प्रवेश कार्यक्रम भव्यताका सा..
अनिल कुमार यादव सोनमा , कार्तिक ५ गते महोत्तरी जिल्लाको सोनमा गाउँपालिका स्थित नेपाल कम्युनिस्टपार्टी नेकपा एमा..
2 महीना पहिले
गौशालामा फर्जी बुवा बनाएर लिए नागरिकता
महोत्तरी , साउन २२ गते । महोत्तरीको गौशाला नगरपालिका अन्तर्गत रहेको गौशाला इलाका प्रसाशन कार्यालयबाट फर्जी बुवा..
5 महीना पहिले
मधेश प्रदेशको अर्थमन्त्री हुँदा साहले २९ दिनमा गरेको का..
निरन्जन कुमार साह महोत्तरी , २८ गते मधेश प्रदेशका नवगठित जनमत पार्टीको सरकारमा माऔवादीकेन्द्रबाट अर्थमन्त्री भ..
6 महीना पहिले
गौशाला नगरपालिकाको १२ औं नगरसभा सम्पन्न , ९० करोडभन्दा ब..
ममता शर्मा । असार १०, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको छ । सोमबार गौशाला -४ स्..
6 महीना पहिले
जनमत पार्टीको गौशाला नगर अध्यक्षमा विक्रम साह
महोत्तरी ।गौशालामा जनमत पार्टीको दोस्रो नगर अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।आइतबार गौशाला -..
6 महीना पहिले
मधेशीलाई अपमान र आक्रमण गर्ने व्यक्तिलाई कारवाही गर्न न..
निरन्जन कुमार साह महोत्तरी , पुष ७ गते अनेरास्ववियु (क्र..
कमेन्ट गर्नुहोस्
view comments