उपमहानगरपालिकामा कालो झण्डा गाडेर तालाबन्दी
चैत्र १६ गते
सुनसरी : कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधर आन्दोलनकारीहरूले धरान उपमहानगरपालिकामा कालो झण्डा गाडेर तालाबन्दी गरेका छन्।
बिहीबार नारा जुलुससहित आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन्।
धरान उपमहानगरपालिका सहित धरानको वडा नम्बर ५, १२, १५, १६ लगायतको वडा कार्यालयमा तालाबन्दी गरेका छन्। सयौंको संख्यामा रहेका आन्दोलनकारीहरूले प्रहरीकै अगाडि कार्यालयमा तालाबन्दी गरेका थिए।
सुनसरी प्रशासनले सुरक्षा व्यवस्था मजबुत नबनाएका कारण आन्दोलनकारीहरूले उपमहानगरपालिका र वडा कार्यालयमा तालाबन्दी गर्न सफल भएका हुन्।
प्रहरीले केही वडा कार्यालयको तालाबन्दी खोलेको भए पनि पुनः तालाबन्दी गरेका कारण वडा कार्यालयको काम सञ्चालन गर्न नसकिएको वडा नम्बर ५ का वडाध्यक्ष मनप्रसाद्र लिम्बुले बताए।
नाम खारेजीको माग राखेर आन्दोलन गर्ने क्रममा प्रहरीसँगको झडपमा विराटनगरमा लिम्बुवान भोलन्टियर्स (एलभी) कमाण्डर पदम लिम्बु लाजेहाङको मृत्यु भएपश्चात पहिचान पक्षधरहरूले आन्दोलनलाई सशक्त पारेका छन्।
बन्द, हड्ताल, कोसी प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गर्दै आएका उनीहरूले प्रदेश भरी सरकारी कार्यालय सञ्चालन गर्न नदिने चेतावनी दिँदा समेत सरकारले उनीहरूलाई वार्ताको टेबलमा राख्न सकेको छैन।
सरकारले आन्दोलनकारीलाई वार्तामा नबोलाएका कारण आन्दोलनकारीहरूले सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा लगायतका जिल्लामा आन्दोलन चर्काएका छन्।
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
21 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
22 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
27 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
1 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
1 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
2 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
5 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
5 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
5 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
6 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
6 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments