गौशालामा जितिया पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
ममता शर्मा
गौशाला , असोज १४ गते
महोत्तरीको गौशालामा जितिया पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् चाडपर्व दशैँ ,दिपावली , र छठ पर्वको शुभकामना सोमबार जसपा पार्टीद्वारा आदान प्रदान भएको छ ।
विभिन्न पार्टीका कार्यकर्ता भेटघाट सँगै शुभकामना आदान प्रदान गरिएको छ । कार्यक्रममा जसपा पार्टीको केन्द्रिय सदस्य रमेश महतो , गौशाला नगर अध्यक्ष कुमरकान्त झा ,प्रदेश कमिटि सदस्य रामकुमारी महतो , महोत्तरी जिल्ला कोषाध्यक्ष तथा वडा न.१२ का वडा अध्यक्ष कुशेश्वर सिंह , नगर महिला समिति अध्यक्ष सविता कुमारी महतो लगायत पार्टीका विभिन्न कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै विभिन्न वक्ताहरुले हाम्रा मैथिली परम्परा ,संस्कारको रुपमा स्थापित जितिया तथा समचाकेवा पर्वलाई निरन्तरता दिनुपर्ने आवश्यक रहेको बताए । साथै पार्टीलाई सुदृधिकरण गर्नको लागि महिलाहरुको सहभागिता र दक्षतामा वृद्धि गर्नुपर्ने र त्यसका लागि सबैजना एकजुट भएर अगाडी बढ्नुपर्ने धारणा राखेका थिए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
4 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..
7 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..
8 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..
8 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments