आइसियु सहितको सुविधा सम्पन्न हस्पिटल सर्लाहीमा पहिलोपटक खुल्यो
सर्लाही,असोज २८ गते ।
सर्लाहीमा पहिलोपटक सुविधा सम्पन्न हस्पिटल् खुलेको छ । मलंगवा नगरपालिका वडा नं वडा नं २ मा आईसियू सहितको म्याक्स मल्टिस्पेसियाल्टी हस्पिटल एण्ड ट्रामा सेन्टर खुलेको छ । हस्पिटलको उद्घाटन मलंगवा नगर प्रमुख नागेन्द्र रायले गर्नुभएको छ ।
म्याक्स हस्पिटलमा वरिष्ठ हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डां संजय कुमार साह, मुटु रोग विशेषज्ञ डां राजेश कुमार साह, वरिष्ठ स्त्री, प्रसूति तथा नि: सन्तान रोग विशेषज्ञ डां विजय कुमार कापर, डां निमु कुमारी साह, रेडियोलोजिष्ट डां सोहन कुमार साह लगायतका विशेषज्ञ चिकित्सकहरु बाट सेवा प्रदान गरिने छ ।
हस्पिटलमा आइसियू, एनआईसियू, भेन्टिलेटर, दुरबिन द्वारा आधुनिक प्रकृया बाट सल्यक्रिया, ईमरजेन्सी सेवा, २४ औँ घन्टा एम बि बि एस डाक्टर सहितको सेवा, लगायत विभिन्न सेवा प्रदान गरिने म्याक्स हस्पिटलका संचालक बिभाष कर्णले जनाएको छ ।
खासगरी सर्लाहीमा सुविधा सम्पन्न अस्पताल नहुदा सर्लाहीवासी जनकपुर, बिरगंज, भरतपुर, धरान, काठमाडौं, भारतको विभिन्न अस्पताल जादा महंगो उपचार गराउने बाध्यतालाई अन्तय गर्नको लागि सर्लाहीमा म्याक्स हस्पिटल खुलेको अस्पतालका संचालक डां विजय कापरले जानकारी दिनुभयो ।
कविलासी नगरपालिकाका पुर्व नगरप्रमुख कौशल किशोर रायले सर्लाहीमा रहेको प्रदेशीक अस्पताल बाट प्राय जसो बिरामी रेफर हुने गरेको तथा स्थानीयलाई पनि सरकारी अस्पताल प्रति विश्वास घटेको बताउनुभयो । उहाले राम्रो हस्पिटल नहुदा शास्ती भोगनु परेको थियो हाल सुविधा सम्पन्न हस्पिटल भएपछी त्यो शास्ती हटेको बताउनुभयो ।
समयमै विशेषज्ञ डाक्टरको उपचार नपाएर कतिपयको अकालमै मृत्यु पनि हुने भएको हुदा कम खर्चमा विशेषज्ञ सेवा प्रदान गर्न हस्पिटल खोलिएको डां कापरले बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य जंगिलाल राय यादव, कौशल किशोर राय, सकुन्ती देवी,नेपाली कांग्रेसका पुर्व सभापति लक्षमण राय, नापी कार्यलय प्रमुख संजय मनान्धर लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्à..
3 महीना पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
8 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको परà..
9 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जाà¤..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
11 महीना पहिले
महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन
निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..
1 वर्ष पहिले
जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन
निरन्जन कुमार साह , महोत्तरी मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चिà..
2 वर्ष पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments