जानकी एकेडेमिक हस्पिटलको नवनिर्मित भवनको समुद्घाटन
निरन्जन कुमार साह
महोत्तरी । कार्तिक १८ गते
महोत्तरीको रामगोपालपुर - ९ मा रहेको जानकी एकेडेमिक हस्पिटल प्रा.लि. को नव निर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । शनिबार संघिय सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रि असोक कुमार रायले रिबन काटेर नव निर्मित भवनको उद्घाटन गरेका हुन् ।
महोत्तरीमा अथक प्रयास पछि सम्पूर्ण सेवा सुविधा युक्त हस्पिटल महोत्तरी बासीको स्वास्थ्य उपचारमा सहजताको लागि यो हस्पिटल संचालन गरिएको पुर्व स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादवले जानकारी दिए ।

यादवका अनुसार हस्पिटल संचालन पहिला नै भएको हो । यो हस्पिटलमा अझै भवनहरुको आवश्कता रहेकोले यो दोश्रो भवनको उद्घाटन भएको हो ।
कार्यक्रममा हस्पिटलका अध्यक्ष रुबी यादव ,संघिय सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री असोक कुमार राय,पुर्व स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादव,माननीय रामबाबु यादव ,मधेश प्रदेश सांसद माननीय सरोज सिंह कुशवाहा, राम प्रकाश यादव,रामगोपालपुर नगरपालिकाका नगर प्रमुख रामदुलार साह लगायत हस्पिटलका डाक्टरहरु र जसपा पार्टीका कर्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
3 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्à..
3 महीना पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
8 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको परà..
9 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जाà¤..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
11 महीना पहिले
महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन
निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..
1 वर्ष पहिले
जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन
निरन्जन कुमार साह , महोत्तरी मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चिà..
2 वर्ष पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments