पुर्व राजा ज्ञानेन्द्र शाहलाई जेल हाल्नुपर्छ : सांसद साह

3 वर्ष पहिले प्रकाशित

(2080-08-13 B.S.)

7152 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , मङ्सिर १३ गते

राजा बिरेन्द्रको हत्या गर्ने पुर्व राजा ज्ञानेन्द्र शाहला जेलमा राख्नुपर्ने मधेश प्रदेश सांसद भरत प्रसाद साहले बताएका छन्  मंगलबार संसद भवनमा आफ्नो मन्तव्य राख्दै । साहले पुर्व राजा ज्ञानेन्द्र शाहलाई जेल हाले पछी मात्र देशको विकास सम्भ हुने बताएका हुन् । संघिय लोकतन्त्र जोगाउन सम्पूर्ण दल मिलेर अब आगाडी बढ्नुपर्ने समय आएको उनको भनाई छ   

२०५८ साल जेष्ठ १९  गते राज परिवारको हत्या भयो , उनले भने , जसमा पुर्व राजा ज्ञानेन्द्र शाहको हात थियो । स्पस्ट देखियो ।  त्यतिबेला माऔवादी र सात दल बिच १२  बुँदे सहमती भयो । जसमा त्रुटी रह्यो  राजा ज्ञानेन्द्र शाहलाई हत्याको आरोपमा जिल्ला अदालतबाट मुद्दा चलाएर जेल हाल्नु पर्थ्यो । अनि मात्र देशको संघयता बलियो हुन्थ्यो

संघियता लोकतान्त्रिक व्यवस्थालाई घात पुर्याउनको लागि कहिले मिटर व्याजी नाममा  आन्दोलन त कहिले राजा आउ जस्ता अराजकता फैलाउदै यो लोकतन्त्र माथी प्रहार गरिरहेको उनको तर्क थियो  यसमा सम्पुर्ण दल पार्टी मिलेर सामना गर्नु पर्ने देखिएकोदेशमा विपत्ति आएको बखत मधेसी आगाडी बढेर देशको रक्षा गरेको उनको भनाई छ 

बिगतमा भएको आन्दोलनबाट गरिव,  दलित जनसमुदायको अझै उपलब्धि भएको छैन , उनले भने , सबै आन्दोलन सहमतिमा टुंगियो तर राजाला कारवाही गर्न नसकेको कारण आज संघियता पनि खतरामा देखिको छ । केहि मानसिकता बिग्रेको व्यक्तित्वको कारण एक दक जनयुद्ध पश्चात आको व्यवस्था परिवर्तन गर्न केहि व्यक्तित्वहरु लागि परेको छ  यसमा सम्पूर्ण राजनैतिक दल मिलेर संघियतालाजोगाउनुपर्ने देखिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

21 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

22 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

27 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

1 महीना पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

2 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

5 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

5 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

5 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

6 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

6 महीना पहिले