जनताको समस्या बुझ्न समाजसँगको अन्तरक्रिया जरुरी : महामन्त्री थापा

3 वर्ष पहिले प्रकाशित

(2080-10-18 B.S.)

1522 पटक देखिएको

ममता शर्मा , महोत्तरी

माघ १८ गते ।

नेपाली कांग्रेसको महामन्त्री गगन थापाले जनताको समस्या बुझ्नको लागि समाज सँगको अन्तरक्रिया जरुरी रहेको बताएका छन् । बिहिबार महोत्तरीको मनराशिस्वा नगरपालिका स्थित नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य व्यक्त गर्दै महामन्त्री थापाले सामाजिक संजालबाट मात्र सबै कुरा थाहा नहुने भएकोले प्रत्यक्ष जनता समक्ष बसेर उनीहरुको समस्या बुझेर समाधानको लागि प्रयास गर्नु आवश्यक रहेको बताए ।

उनले भने , “सबै कुरा सामाजिक संजालबाट मात्र थाहा हुदैन । जनताको समस्या बुझ्न उनीहरुको माझ जनप्रतिनिधि जानु नै पर्छ । हामीलाई कतिपय माध्यमबाट सामाजिक संजालबाट सबै कुरा थाहा भईरहेको छ भन्ने भ्रमले झुक्याईरहेको छ । सामाजिक संजाल तथा संचार माध्यमको प्रभावले राज्य तथा दल समुदायबाट टाढा टाढा हुदैं गईरहेको छ । जसले लोकतन्त्रलाई नै कमजोर बनाइरहेको छ । जनताको समस्या बुझ्न संचारको र सामाजिक संजालको माध्यमबाट नभएर समाजसँग अन्तरक्रिया गर्न जरुरी छ।”

साथै उनले नेपाली कांग्रेसले महोत्तरी जिल्लाको किसानको समस्या , शिक्षाको समस्या ,स्वास्थ्यको समस्या , सिंचाईको समस्या लगायत जुनसुकै समस्या पनि समाधान गर्नको लागि तत्पर रहेको बताए । त्यसको लागि पार्टीको छलफलमा आवाज उठाउने पनि उनले बताए । महामन्त्री थापाले मधेश प्रदेश सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने जोड दिए । उनले प्रदेश सरकार किन चाहिन्छ ? भन्ने प्रमाणित गर्नको लागि मधेशमा नेपाली कांग्रेसले नेतृत्व गर्न आवश्यक रहेको पनि बताए ।

हेर्नुहोस भिडियो

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

7 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

8 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

16 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

26 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले