महोतरीमा ६ प्रजातन्त्र सेनानी सम्मानित

2 वर्ष पहिले प्रकाशित

(2080-12-04 B.S.)

955 पटक देखिएको

सन्तोष सिंह 

जलेश्वर । महोतरीको जलेश्वरमा प्रजातन्त्र प्राप्तिकालागि योगदान दिएका योद्धाहरु सम्मानित भएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघले महोतरीको जलेश्वरमा एक समारोह बिच प्रजातन्त्र प्राप्तिकालागि लडेका योद्धाहरुलाई सम्मान गरेको हो ।
शनिबार जलेश्वर स्थित नेपाली काग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले प्रजातन्त्र प्राप्तिकालागि योगदान दिएका योद्धाहरुलाई सम्मान गरेको हो । महामन्त्री यादवले पत्रकार यम विरही, नेपाली काग्रेसका नेता जितेन्द्र महतो, रामचन्द्र सिंह, विष्णु पंजियार, हरिसुनदर मिश्र र शहिद केशव कोइरालाकी श्रीमति गुणकुमारी कोइरालालाई सम्मान पत्र, दोसल्ला र फुलमाला लगाएर सम्मान गरेको हो ।
कार्यक्रममा नेपाल प्रजातन्त्र सेनानी संघ अध्यक्ष बालकृष्ण दाहाल, नेपाली काग्रेसका सहमहामन्त्री महेन्द्र यादव, महोतरी सभापति नागेश्वर यादव, पुर्व प्रदेश प्रमुख हशिंकर मिश्र लगातका नेताहरु सहभागि थिए । कार्यक्रममा वक्ताहरुले नेपालमा प्रजातन्त्रकालागि भएको आन्दोलन र आन्दोलनमा सेनानीहरुले निर्वाह गरेको भुमिकाको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

21 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

22 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

27 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

1 महीना पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

2 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

5 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

5 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

5 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

6 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

6 महीना पहिले