माओवादीका नेता साहसहित नवनियुक्त मन्त्रीहरुले लिए शपथ

2 महीना पहिले प्रकाशित

(2081-01-06 B.S.)

946 पटक देखिएको

महोत्तरी , बैशाख ६ गते
मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् ।
बिहीबार मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेलीले मन्त्री पदको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

माओवादी नेता साह र एकीकृत समाजवादीकी नेतृ लुंगेलीको मन्त्रालय तोकिएको छैन । माओवादीले उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएको थियो । सो मन्त्रालयको जिम्मेवारी युवराज भट्टराईलाई दिइएको छ ।

त्यस्तै नेकपा एमालेकी शारदा थापाले गृह तथा सञ्चार राज्यमन्त्रीको शपथ लिएकी छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा अज्ञात समुहले गोली चलाउँदा एक युवक घाईते

महोत्तरी , जेठ २८ गते महोत्तरीको गौशालामा अज्ञात समुहले गोली चलाउँदा एक युवक घाइते भएका छन् । सोमबार गौशाला नगरपा..

3 दिन पहिले

नवनियुक्त मन्त्री भरत साहले शपथ ग्रहण गरेसँगै गरे जनताक..

निरन्जन कुमार साह महोत्तरी , जेठ २५ गते मधेस प्रदेशका नेकपा माओवादी पार्टीका नेता तथा मन्त्री साहले शपथ ग्रहण गर..

6 दिन पहिले

गौशालामा बजारमा छड्के अनुगमन , व्यापारी आक्रोशित

निरन्जन कुमार साह महोत्तरी , जेठ २२ गते महोत्तरीको गौशाला बजारमा इलाका प्रशासन कार्यालय , इलाका प्रहरी कार्यालय ..

9 दिन पहिले

सम्सीमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रममा..

निरन्जन कुमार साह महोत्तरी , जेठ ८ गते महोत्तरीको सम्सी गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक..

23 दिन पहिले

सम्सीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

निरन्जन कुमार साह महोत्तरी , जेठ ६ गते महोत्तरीको सम्सी गाउँपालिकामा पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्..

25 दिन पहिले

नवनियुक्त मन्त्री भरत साहले शपथ ग्रहण गरेसँगै गरे जनताक..

निरन्जन कुमार साह महोत्तरी , जेठ २५ गते मधेस प्रदेशका नेकपा माओवादी पार्टीका नेता तथा मन्त्री साहले शपथ ग्रहण गर..

6 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता ल..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३० गते  नेकपा माओवादी केन्द्रले मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव..

1 महीना पहिले

आर्थिक समृद्धि र जनताको विकासको लागि सुशासन अनिवार्य : म..

ममता शर्मा महोत्तरी , बैशाख ८ गते नेकपा माओवादी केन्द्रका नेता भरत प्रसाद साहले आर्थिक समृद्धि र जनताको विकासको ..

2 महीना पहिले

भ्रामक समाचार प्रति नगर प्रमुख क्षेत्रीको गम्भीर ध्यान..

ममता शर्मा महोत्तरी , चैत्र १५ गते बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले भ्रामक समाचार सम्..

3 महीना पहिले

भ्रामक समाचारप्रति नेता साहको आपत्ति 

ममता शर्मा  महोत्तरी , चैत्र १३ गते नेकपा माओवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य भरत प्रसाद साहले भ्रामक स..

3 महीना पहिले

भ्रामक समाचार बनाएर मेरो चरित्र हत्या गर्ने प्रयास भयो : ..

ममता शर्मा  महोत्तरी , चैत्र १३ गते नेकपा माओवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य भरत प्रसाद साहले भ्रामक सम..

3 महीना पहिले