जनमत पार्टीको गौशाला नगर अध्यक्षमा विक्रम साह

29 दिन पहिले प्रकाशित

(2081-03-10 B.S.)

146 पटक देखिएको

महोत्तरी ।
गौशालामा जनमत पार्टीको दोस्रो नगर अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।आइतबार गौशाला -४ स्थित जनमत पार्टीको नगर अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा नयाँ नगर कार्य समिती समेत चयन भएको छ । जस अन्तर्गत अध्यक्षमा विक्रम साह तेलि, उपाध्यक्षमा रेखा देवि ,सचिव गणेश साह , सह सचिव विरेन्द्र ठाकुर ,कोषाध्यक्ष लालबाबू राय लगायत गरि ३५ जनाको कार्यसमिती चयन गरिएको हो ।
कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज बिरेन्द्र महतो , पुर्व नगर अध्यक्ष जोगिन्दर साह , अन्य नेता तथा कार्यकर्ताहरु लगायत जनसमुदायको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

'चिन्ताले निन्द्रै आउँदैन कहिलेकाहीं'

नेहा कुमारी साह गाउँ समाजमा सबै मानिसको आ-आफ्नै रहन सहन हुन्छ भने जीविकोपार्जनको तरिका पनि फरक फरक हुन्छ  । वर्त..

8 दिन पहिले

मधेश प्रदेशको अर्थमन्त्री हुँदा साहले २९ दिनमा गरेको का..

निरन्जन कुमार साह महोत्तरी , २८ गते मधेश प्रदेशका नवगठित जनमत पार्टीको सरकारमा माऔवादीकेन्द्रबाट अर्थमन्त्री भ..

10 दिन पहिले

मुसलधारे वर्षाले गौशाला जलमग्न (फोटो फिचर)

ममता शर्मा  महोत्तरी , असार २६ गते महोत्तरीमा बुधबार बिहानैदेखि परेको मुसलधारे वर्षाले गौशाला नगरपालिकाका अ..

12 दिन पहिले

गौशाला बजारमा दिनदहाडै गाइको तस्करी भएपनि सम्बन्धित नि..

जुनतारा संवाददाता महोत्तरी , असार १० गते महोत्तरीको गौशाला बजारको गोरु बजारमा गाईहरुको अव्यवस्थित तरिकाले खरिद..

28 दिन पहिले

गौशाला नगरपालिकाको १२ औं नगरसभा सम्पन्न , ९० करोडभन्दा ब..

ममता शर्मा । असार १०, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको छ । सोमबार गौशाला  -४ स्..

28 दिन पहिले

मधेश प्रदेशको अर्थमन्त्री हुँदा साहले २९ दिनमा गरेको का..

निरन्जन कुमार साह महोत्तरी , २८ गते मधेश प्रदेशका नवगठित जनमत पार्टीको सरकारमा माऔवादीकेन्द्रबाट अर्थमन्त्री भ..

10 दिन पहिले

गौशाला नगरपालिकाको १२ औं नगरसभा सम्पन्न , ९० करोडभन्दा ब..

ममता शर्मा । असार १०, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको छ । सोमबार गौशाला  -४ स्..

28 दिन पहिले

नवनियुक्त मन्त्री भरत साहले शपथ ग्रहण गरेसँगै गरे जनताक..

निरन्जन कुमार साह महोत्तरी , जेठ २५ गते मधेस प्रदेशका नेकपा माओवादी पार्टीका नेता तथा मन्त्री साहले शपथ ग्रहण गर..

1 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता ल..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३० गते  नेकपा माओवादी केन्द्रले मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव..

2 महीना पहिले

आर्थिक समृद्धि र जनताको विकासको लागि सुशासन अनिवार्य : म..

ममता शर्मा महोत्तरी , बैशाख ८ गते नेकपा माओवादी केन्द्रका नेता भरत प्रसाद साहले आर्थिक समृद्धि र जनताको विकासको ..

3 महीना पहिले

माओवादीका नेता साहसहित नवनियुक्त मन्त्रीहरुले लिए शपथ

महोत्तरी , बैशाख ६ गते मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् ।बिहीबार मन्त्री निय..

3 महीना पहिले