जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभियानमा
10 महीना पहिले प्रकाशित
(2082-10-26 B.S.)
632 पटक देखिएको
महोत्तरी,माघ २६ गते ।
जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार बिरेन्द्र महतोले गौशाला नगरपालिका वडा नं. १२ मा घरदैलो अभियान तीव्र पारेका छन्। जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आशिर्वाद र समर्थन मागिरहेका छन्।
घरदैलोका क्रममा उम्मेदवार महतोले देशमा अब पुरानो शैलीको राजनीति होइन, युवा पुस्ताको नेतृत्व र सुशासन आवश्यक भएको बताएका छन्। उनले भने, “देशमा पटक–पटक पुराना अनुहारलाई जिताइयो, तर जनताको अवस्था जस्ताको तस्तै रह्यो। विकास, रोजगारी, शिक्षा र स्वास्थ्यमा ठोस परिवर्तन हुन सकेन।”
उनले भदौ २३ र २४ गते भएको आन्दोलनलाई स्मरण गर्दै त्यो आन्दोलन देश परिवर्तनको आवाज भएको बताए। “त्यो आन्दोलन कुनै व्यक्ति वा दलका लागि होइन, समग्र देश परिवर्तनका लागि थियो,” उनले भने।
महतोले अबको सरकार जेन्–जी (Gen Z) पुस्ताको सरकार बन्नुपर्ने धारणा राख्दै युवाहरूले नै देशलाई सही दिशामा लैजान सक्ने विश्वास व्यक्त गरे। उनले जनताको सेवा, सुविधा, रोजगारीको सुनिश्चितता, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवाको ग्यारेन्टी दिनकै लागि आफू राजनीतिमा आएको स्पष्ट पारे।
घरदैलो अभियानमा स्थानीय बासिन्दाहरूले युवाको उम्मेदवारीलाई आशाका रूपमा हेरेको प्रतिक्रिया दिएका छन्। केही मतदाताले नयाँ सोच, नयाँ ऊर्जा र इमानदार नेतृत्व आवश्यक भएको बताउँदै युवालाई अवसर दिनुपर्ने धारणा राखेका छन्।
जनमत पार्टीका उम्मेदवार महतोले अन्त्यमा भने, “अब परिवर्तनको समय आएको छ। यो परिवर्तन जनताबाटै सम्भव छ, र म जनताको साथ र आशिर्वाद लिएर अघि बढ्न चाहन्छु।”
मिटरब्याज तथा भूमिहीन पीडितलाई एकजुट हुन आह्वान, माग पूर..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ५ गते । मिटरब्याज तथा भूमि पीडितहरूले आफ्ना माग पूरा गराउन देशभरका पीडितलाई एà¤..
20 घन्टा पहिले
गौशालामा तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु, वडा नं..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ४ गते । महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय स्तरमा क्रिकेट खेलको विकास, यà..
2 दिन पहिले
तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..
निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरमा आयोजित तेस्रो भरतपुर कप २०८३..
3 दिन पहिले
सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..
भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..
8 दिन पहिले
सूर्यनारायण साहको सहभागितामा गौशालामा रक्तदान कार्यक्à..
कार्तिक १८ गते । महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका–६, फूलकाहामा आयोजित रक्तदान कार्यक्रममा नेपाà¤..
18 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
5 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..
8 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..
9 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..
9 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..
9 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..
9 महीना पहिले
गौशालामा तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु, वडा नं..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ४ गते । महोत्तरीको ग..
मिटरब्याज तथा भूमिहीन पीडितलाई एकजुट हुन आह्वान, माग पूर..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ५ गते । मिटरब्याज तथा à..
तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..
निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशा..
कमेन्ट गर्नुहोस्
view comments