नेपाल राहत शिक्षकको प्रदेश नं २ को अधिबेशन सम्पन, सम्पुर्ण सदस्य निर्बिरोध चयन
माघ २४
नेपाल राहत शिक्षकको प्रदेश नं २ को अधिवेशनमा गंगा प्रसाद यादवको नेतृत्वमा सम्पुर्ण सदस्य निर्बिरोध चयन भएका छन्। धनुषा जिल्लाको जनकपुरधामस्थित मसाला कटेजमा शुक्रबारदेखि प्रदेश अधिवेशन सुरु भइ अबेर रातीसम्म नयाँ कार्यसमिती चयन भएको छ।
चयन भएका नया कार्यसमितीको अध्यक्षमा गंगा प्रसाद यादव, सह अध्यक्षमा जिवछ यादव, उपाध्यक्षमा राम उदगार यादव, महिला उपाध्यक्षमा सुधा झा, महासचिवमा दिलिप महतो, उपमहासचिवमा धर्मेन्द्र कुमार यादव, महिला उपमहासचिवमा ललिता देवि यादव , महिला सचिवमा कामुर यादव, सचिवमा राजिव प्रसाद पटेल, कोषाध्यक्षमा राघबेन्द्र सिह, सहकोषाध्यक्षमा फुलेश्वर यादव त्यस्तै सदस्यहरुमा जितेन्द्र कुमार झा, शुशिला यादव, गौरी मण्डल, उमा कुमारी यादव निर्बिरोध चयन भएका छन। नव गठित समितिलाई पद तथा गोपनियताको सपथ ग्रहन गराइएको छ।
प्रदेश अधिवेशन तयारी समितिको आयोजना भइरहेको कार्यक्रम शुक्रबार उद्घाटन सत्र र बन्द सत्र भएको थियो। अधिबेशनको उद्घाटन शत्रमा बोल्दै केन्द्रीय अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकहरुको जयज माग सम्बोधन गर्नको लागि सरकार गम्भीर नरहेको बताउदै अधिवेशनबाट चयन समितिले उठाएको जायज माग सम्बोधन गराउने प्रतिबद्धता गरेका छन।
हालसम्म कार्यरत राहत शिक्षकहरुलाई स्वत स्थाइको लागि प्रक्रिया अगाडि बढाउन महोत्तरी जिल्लाका शिक्षिका सुधा झाले माग गरेका छन ।उनले हामी परीक्षाबाट छनौट भइ आएको छौ र अब बिना परीक्षा हामीलाइ स्थाइ गरिनुपर्ने जोडदार माग गरेका छ।
केन्द्रीय सह अध्यक्ष कृष्ण बिष्टको अध्यक्ष्तामा भएको कार्यक्रमा प्रमुख अतिथीमा नेपाल राहत शिक्षकका केन्द्रीय अध्यक्ष खेमराज अधिकारी, विशिष्ट अतिथीमा बिरेन्द्र मल्ल, बिरेन्द्र पासवान, केन्द्रीय उपाध्यक्ष प्रदिप यादव, केन्द्रीय महासचिव कुमार बजगाइ, प्रदेश नं ३ का संयोजक बासु अधिकारी लगायत प्रदेश नं २ का आठ ओटै जिल्लाका जिल्ला अध्यक्ष र प्रदेश नं २ का प्रत्येक जिल्लाबाट राहत शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो।
अधिवेशन तयारी समितिको संयोजक कृष्ण बिष्ट, सद्स्यहरुमा लक्ष्मन प्रसाद यादव, लगायत आठ ओटै जिल्लाका जिल्ला अध्यक्षहरु सदस्य रहेका थिए।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
4 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..
7 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..
8 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..
8 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..
8 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..
8 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments