गौशाला नगरपालिका सहित देशै भर सरस्वति पुजा मनाइयो

6 वर्ष पहिले प्रकाशित

(2077-11-04 B.S.)

8744 पटक देखिएको

फाल्गुन ४ ,गौशाला

 बसन्त पंचमीको अवसरमा आज महोत्तरीको गौशाला नगरपालिका सहित देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ  विद्याको देवी सरस्वति मातालाइ मानी फाल्गुन बसन्त पंचामिको दिन बिशेष गरि विद्यालयका विद्यार्थी ,शिक्षक लगायत सम्पूर्ण परिवार पुजापाठ गरि विद्या माग्ने गर्दछन  प्रत्येक वर्षमा एक पटक विद्या धारणि  तथा ज्ञानको देवी सरस्वति मातालाइ पुजापाठ गरि भोलिपल्ट जलमा भसान गर्ने गर्दछन यस दिन विद्यालयहरुमा सम्पूर्ण जनाले मनोरंजनको साथ् साथै प्रसादी तथा विभिन्न पक्वान्नहरु खाने गर्दछन 

त्यस्तै अहिलेको परिपेक्षमा सरस्वति पुजाले व्यापारीकरणमा पनि निकै प्रभाव पारेको पाइन्छ  युवा युवति तथा केटा केटिहरुको नयाँ फेसनले व्यापारको उन्नति प्रगतिमा टेवा समेत पुर्याएको स्थानीय एक कपडा पसलका व्यापारी बताउछन 

त्यसैगरी यसै सम्बन्धि सरस्वति ज्ञानोदय इन्ग्लिश बोर्डिंग स्कुलका एक छात्रा आफ्ना प्रतिक्रिया दिदै भन्छन, "सरस्वति पूजाले मानिहरुमा भगवान प्रतिको आस्था बढाएको छ  यसबाट विद्या सम्बन्धि उत्साह तथा प्रेरणा समेत प्राप्त हुन्छ त्यति मात्र नभएर यसले घर घर तथा विभिन्न विद्यालयमा उमङ्ग ,उत्साह तथा खुसियाली कायम हुन्छ  जसले गर्दा आपसी मेल मिलाप सद्भाव र अपनत्वको भावना कायम हुन्छ" 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 घन्टा पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

4 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

10 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

12 दिन पहिले

कतारमा होली 

महोत्तरी , चैत्र १३ गते । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मना..

2 वर्ष पहिले

महोत्तरीमा होलीको चहलपहल

  मनिषा शर्मा , महोत्तरी  ,चैत्र ६ गते  मधेश प्रदेश लगायत महोत्तरीमा होलीको चहलपहल बढ्न थालेको छ ।मिथिलाका मह..

3 वर्ष पहिले

त्यस्तो राजा के राजा ?

नीतिकथा  कथा निकै पुरानो हो । एकपटक कुनै देशका राजा कतै जाँदै थिए । बाटामा कसैले हानेको ढुङ्गा आएर उनलाई लाग्यो ..

4 वर्ष पहिले

बगैँचा बन्न एउटा मात्रै फूल पर्याप्त नहुने : बलिउड अभिने..

भदौ १२ गते नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको जज बनेका बलिउड अभिनेता गोबिन्दाले यस शोमार्फत् अझै ..

4 वर्ष पहिले

सरस्वतीको मूर्ति बिर्सजन

नविन यादव  माघ शुक्ल पञ्चमीका दिन धुमधामका साथ सरस्वती पूजा गरेका विभिन्न शैक्षिक संस्थाका विद्यार्थी र भक्त..

5 वर्ष पहिले

गौशाला साहित्य समाजद्वारा नियमित मासिक कवि गोष्टी सम्प..

धर्मेन्द्र कुमार यादव महोत्तरी आफ्नो कला संस्कृतीलाइ जिवित राख्ने सोच राखी अगाडि बढेका गौशाला साहित्य समाज ..

5 वर्ष पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्त..