गौशाला साहित्य समाजद्वारा नियमित मासिक कवि गोष्टी सम्पन्न
धर्मेन्द्र कुमार यादव
महोत्तरी
आफ्नो कला संस्कृतीलाइ जिवित राख्ने सोच राखी अगाडि बढेका गौशाला साहित्य समाज द्वारा गौशालामा शनिवार मासिक कवि गोष्टी सम्पन्न भएको छ।
श्री लक्ष्मी सिंह मेमोरियल इंग्लिश बोर्डिङ स्कुलमा भएको कवि गोष्टीमा गौशाला साहित्य समाजका अध्यक्ष मोहन महतो कोइरीको अध्यक्ष्ता रहेको थियो ।
कार्यक्रमा कवी रबिन्द्र यादव, धर्मेन्द्र कुमार यादवले "महिला हिंसाके सिकार" मोहन महतो, सुर्य लामा, मो. अली, लालबाबु शर्मा पोखरेल, शिवम कुमार साह, प्रकाश दियाली, कमल कुमार साह, संगिता कुमारी सिंह , रोहन कुमार ठाकुर, सुदिप कुमार यादव लगायत दर्जनौ कवीहरुले कविता बाचन गरेका थिए। कार्यक्रममा कवीहरुले रचना मार्फत देश बिकासको स्थिती दर्साएका थिए।
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 घन्टा पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
2 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
4 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
10 दिन पहिले
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
12 दिन पहिले
कतारमा होली
महोत्तरी , चैत्र १३ गते । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मना..
2 वर्ष पहिले
महोत्तरीमा होलीको चहलपहल
मनिषा शर्मा , महोत्तरी ,चैत्र ६ गते मधेश प्रदेश लगायत महोत्तरीमा होलीको चहलपहल बढ्न थालेको छ ।मिथिलाका मह..
3 वर्ष पहिले
त्यस्तो राजा के राजा ?
नीतिकथा कथा निकै पुरानो हो । एकपटक कुनै देशका राजा कतै जाँदै थिए । बाटामा कसैले हानेको ढुङ्गा आएर उनलाई लाग्यो ..
4 वर्ष पहिले
बगैँचा बन्न एउटा मात्रै फूल पर्याप्त नहुने : बलिउड अभिने..
भदौ १२ गते नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको जज बनेका बलिउड अभिनेता गोबिन्दाले यस शोमार्फत् अझै ..
4 वर्ष पहिले
सरस्वतीको मूर्ति बिर्सजन
नविन यादव माघ शुक्ल पञ्चमीका दिन धुमधामका साथ सरस्वती पूजा गरेका विभिन्न शैक्षिक संस्थाका विद्यार्थी र भक्त..
5 वर्ष पहिले
महोत्सबमा सांसद भरत प्रसाद साह र अनेरास्ववियुका वरिष्ट ..
महोत्तरीको गौशालामा प्रथम गौशाला महोत्सब आज तेस्रो दिन सफलतापूर्वक बितेको छ । गौशाला उद्योग वाणिज्य सङ्घको आ..
6 वर्ष पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्त..
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्र..
कमेन्ट गर्नुहोस्
view comments