महोत्सबमा सांसद भरत प्रसाद साह र अनेरास्ववियुका वरिष्ट नेता सुर्यनारायन साह समानित

6 वर्ष पहिले प्रकाशित

(2077-12-08 B.S.)

9784 पटक देखिएको

महोत्तरीको गौशालामा प्रथम गौशाला महोत्सब आज तेस्रो दिन सफलतापूर्वक बितेको छ ।

गौशाला उद्योग वाणिज्य सङ्घको आयोजनामा भैरहेको प्रथम गौशाला महोत्सबमा आज तेस्रो दिन प्रदेश सांसद भरत प्रसाद साहलाई उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम प्रसादद्वारा मायाको चिनो प्रदान गरी उनलाई सम्मान गरिएको छ ।

त्यसैगरी अनेरास्ववियुका वरिष्ट नेता सुर्यनारायन साहलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 घन्टा पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

2 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

4 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

10 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

12 दिन पहिले

कतारमा होली 

महोत्तरी , चैत्र १३ गते । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मना..

2 वर्ष पहिले

महोत्तरीमा होलीको चहलपहल

  मनिषा शर्मा , महोत्तरी  ,चैत्र ६ गते  मधेश प्रदेश लगायत महोत्तरीमा होलीको चहलपहल बढ्न थालेको छ ।मिथिलाका मह..

3 वर्ष पहिले

त्यस्तो राजा के राजा ?

नीतिकथा  कथा निकै पुरानो हो । एकपटक कुनै देशका राजा कतै जाँदै थिए । बाटामा कसैले हानेको ढुङ्गा आएर उनलाई लाग्यो ..

4 वर्ष पहिले

बगैँचा बन्न एउटा मात्रै फूल पर्याप्त नहुने : बलिउड अभिने..

भदौ १२ गते नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको जज बनेका बलिउड अभिनेता गोबिन्दाले यस शोमार्फत् अझै ..

4 वर्ष पहिले

सरस्वतीको मूर्ति बिर्सजन

नविन यादव  माघ शुक्ल पञ्चमीका दिन धुमधामका साथ सरस्वती पूजा गरेका विभिन्न शैक्षिक संस्थाका विद्यार्थी र भक्त..

5 वर्ष पहिले

गौशाला साहित्य समाजद्वारा नियमित मासिक कवि गोष्टी सम्प..

धर्मेन्द्र कुमार यादव महोत्तरी आफ्नो कला संस्कृतीलाइ जिवित राख्ने सोच राखी अगाडि बढेका गौशाला साहित्य समाज ..

5 वर्ष पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्त..