नेपाल शिक्षक महासंघद्वारा स्मरण एवं श्रद्धान्जली कार्यक्रम सम्पन्न
असार १५ ,गौशाला
ममता शर्मा
महोत्तरीको गौशाला नगरपालिकाको शिक्षक महासंघको स्मरण एवं श्रद्धान्जली कार्यक्रम समपन्न भएको छ | कोभिड -१९ महामारीको कारणले ज्यान गुमाएका शिक्षक कर्मचारीहरुलाई स्मरण गर्दै उनीहरुको आत्माको चिर शान्तिको कामना गर्दै मैनवत्ति बालि श्रद्धान्जली अर्पण गरिएको छ |
शिक्षक महासंघ गौशाला नगरपालिकाका अध्यक्ष नकुल उप्रेतीको नेतृत्वमा सम्पन्न उक्त श्रद्धान्जली कार्यक्रममा अखिल एकिकृत शिक्षक संगठनका जिल्ला अध्यक्ष राम उमेश यादव ,महासंघको सह अध्यक्ष जितेन्द्र सिंह ,महिला उपाध्यक्ष सुनिता महतो ,त्रिभुवन मा.वि.का प्रधानाध्यापक अमोध कुमार साह लगायत अन्य शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो |

चौथो चरणको आन्दोलन अन्तर्गत महासंघले आज श्रद्धान्जली र सम्पूर्ण शिक्षक कर्मचारीहरु लाइ कोभिड -१९ बिरुद्धको खोपको नगरपालिका संग माग राख्ने कार्यक्रम रहेको थियो |
चौथो चरणका आन्दोलनका कार्यक्रमहरु
१.स्मरण तथा श्रद्धान्जली कार्यक्रम (२०७८ असार १५ गते )
२. प्र.अ.अन्तरक्रिया (२०७८ असार १६ गते )
३.पालिकामा धर्ना (२०७८ असार १८ गते )
४.राजनैतिक दलसंग अन्तरक्रिया (२०७८ असार १९ )
५.जिल्लामा धर्ना (२०७८ असार २५ गते )
६.मुख्यमन्त्रि कार्यालयमा धर्ना (२०७८ श्रावन १ गते )
७.संघिया राजधानीमा (२०७८ श्रावन ६ गते )
८.शिक्षक कर्मचारी रिले अनसन (२०७८ श्रावन १५ गते )
९.शिक्षा तथा मानव श्रोत बिकास केन्द्रमा धर्ना (२०७८ श्रावन २२ गते )
१०.बालुवाटारमा धर्ना (२०७८ श्रावन २९ गते
११. बिरोध जुलुश (२०७८ भाद्र ४ गते ) |
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चरà..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवसà..
3 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घाà¤..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढà¤..
3 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
5 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई à..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
7 महीना पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
8 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments