नेपाल शिक्षक महासंघद्वारा नगरप्रमुखलाई ज्ञापन पत्र
माघ २०
महोत्तरीको औरही नगरपालिकाका नगर प्रमुख सुनिल यादवलाइ शिक्षक महासंघले ज्ञापन पत्र बुझाएको छ ।
जिल्लाको औरही नगरपालिकाका शिक्षक महासंघका सहायक गोपाल यादवको नेतृत्वमा नगर प्रमुखलाइ ज्ञापन पत्र बुझाइएको जनाइएको छ । नगरपालिकाभित्रका विभिन्न विद्यालयमा रहेका बाल विकास शिक्षिका ,कार्यालय संस्थापक र कार्यालय सहयोगीहरुले नेपाल सरकार र स्थानीय सरकारबाट पाउनु पर्ने पारिश्रमिक नपाएको गुनासो गर्दै ज्ञापन पत्र बुझाइएको छ । अध्यापनका निम्ति अहोरात्र खटि रहेका शिक्षकहरुले पाउनु पर्ने पारिश्रमिक नपाउनु दुखद कुरा रहेको विज्ञप्तिमा उल्लेख रहेको छ । "अति न्यून पारिश्रमिकमा जीवन यापन गर्नुपर्ने बाध्यता र विवशतामा पर्न सक्ने भानुक पक्षले अवश्य पनि नकारात्मक असर पर्न सक्ने छ ।" विज्ञप्तिमा भनिएको छ ।

स्थानीय सरकारबाट पाएको आश्वासनले सिमा पार गरेकोले स्थानीय सरकारको अन्तिम कार्यकालको अवस्थामा नेपाल सरकारबाट स्थानीय सरकारलाई भइ आएको आदेश अनुसारको सेवा सुबिधा तथा पारिश्रमिक उपलब्ध गराउन अनुरोध गरिएको छ । साथै माग पुरा नभएमा कठोर भन्दा कठोर आन्दोलनका चरण घोषणा गर्ने चेतावनी समेत दिइएको छ
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चरà..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवसà..
3 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घाà¤..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढà¤..
3 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
5 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई à..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
6 महीना पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
8 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments