सार्क क्षेत्रीय प्रतिभा पुरस्कार र सांस्कृतिक शिखर सम्मेलन-२०२२ हुदै ,नेपालबाट अवार्ड सर्लाहीका वीरवंश बैठालाई
ममता शर्मा
गौशाला ,फाल्गुन १
नेपालमा सार्क क्षेत्रीय प्रतिभा पुरस्कार र सांस्कृतिक शिखर सम्मेलन-२०२२" आयोजना हुन लागेको छ ।
काठमाडौंमा फेब्रुअरी वा मार्च २०२२ मा यो कार्यक्रम वल्र्ड बुक अफ स्टार रेकर्ड्स र भारतको वैकल्पिक चिकित्सा पद्दति विकास संस्थाले आयोजना गर्न लागेको श्री आधुनिक राष्ट्रित मा.वि.हेटौडाका प्रधानाध्यापक बिरबंस बैठाले जानकारी दिएका छन् । साथै उनि सार्क क्षेत्रीय प्रतिभा पुरस्कारको अवार्डको लागि सर्लाहीबाट चयन भएको समेत उनले जानकारी गराए ।
उनले भने , “यो प्याकेज कार्यक्रम हो ।यो फेब्रुअरी वा मार्च २०२२मा काठमाडौंमा आयोजना हुन लागेको छ । यो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हो । यसमा विभिन्न विभिन्न सांस्कृतिक गतिविधि हुन्छ ।"
त्यस्तै उनले यस कार्यक्रममा आफ्नो आगामी अन्तर्राष्ट्रिय पुस्तक "शून्य से शिखर - नोबेल म्यान इन्स्पायर्ड स्टोरी" पनि सार्वजनिक गर्ने जानकारी दिए ।
सार्क दक्षिण एसियाली देशहरूको समूह हो । जसमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका समेटिएका छन् ।
यी सबै देशहरु सहित यो अवार्ड समारोह र सांस्कृतिक शिखर सम्मेलन मनाउने बैठाले बताएका छन् ।
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
5 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
9 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
3 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
5 महीना पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
6 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
8 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..
कमेन्ट गर्नुहोस्
view comments