म मेयर भएपछी सरकारी गाडीमा चढ्दिन :लक्ष्मी महतो

5 वर्ष पहिले प्रकाशित

(2078-12-12 B.S.)

35567 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

चैत्र १२ ,गौशाला 

गौशाला नगरपालिका वडा न.२ मा चुनावी प्रचार प्रसार कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य लक्ष्मी महतोले मेयर भएपछी सरकारी गाडीमा नचढ्ने बताएका छन्  ।

शनिबार गौशाला निगौल स्थित चुनावी प्रचार प्रसार कार्यक्रमको क्रममा वडा न.२ मा जसपा पार्टीका वडा अध्यक्ष लगायत वडा सदस्यको नाम सार्वजनिक गरिएको छ  । वडा अध्यक्षमा श्याम सुन्दर मण्डल ,वडा सदस्यमा महमुद अन्सारी ,सुरेन्द्र प्रसाद सिंह ,सुनिता देवी चौधरी ,किसुन देवी महराको नाम सार्वजनिक गरिएको छ   ।

त्यस्तै उम्मेदवारलाई शुभकामना दिदै नेता कुमर कान्त झाले भने , "जसपा पार्टी बाहेक सबै पार्टीका कार्यकर्ताहरु चोर र भ्रष्टाचारि छन्  । कसैले करौडौको घर बनाएका छन् भने कसैले करोडौको गाडीमा चढेका छन्  । तर जसपा पार्टीका नेता लक्ष्मी महतोले लाखौ लाख पैसा जनताको दुख र पिडामा अनुदान दिदै आएका छन्  । त्यसैले यस पालिको आउने बैशाख ३० गतेको चुनावमा छाता चापमा नै भोट दिई विजय गराउनु पर्छ ।"

त्यस्तै गरि नेता लक्ष्मी महतोले मेयर भएपछी जनताको लागि हरेक तवरले विकास गर्ने र चोर तथा भ्रष्टाचार नेताहरुलाई गौशाला नगरपालिकाबाट भगाएर गौशालालाइ सुन्दर नगरपालिकामा उन्मुख गरि शिक्षा स्वास्थ्यमा विकास गरि आफ्नै गाडीमा चढेर जनताको घर दैलो समक्ष पुग्ने प्रतिवद्धता व्यक्त गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

24 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले