लक्ष्मी महतो बाहेक सुन्दर गौशाला कसैले निर्माण गर्न सक्दैन :नेता झा

5 वर्ष पहिले प्रकाशित

(2078-12-13 B.S.)

8653 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन साह 

गौशाला ,चैत्र १३ आइतबार 

गौशाला नगरपालिकालाई सुन्दर गौशालामा परिणत गर्न जसपाका केन्द्रिय सदस्य लक्ष्मी महतो बाहेक कसैले पनि गर्न नसक्ने नेता कुमार कान्त झाले बताएका छन्  । जनसमुदाय तथा जनताको लागि नितान्त, निस्वार्थ रुपमा आफनै लगानीमा सेवा गर्ने गरेको नेता लक्ष्मी महतोले गौशालामा बिकास लागि अथक प्रयास गर्ने नेता झाले दावी गरेका छन्  । 

बिगतको चुनावमा नेता महतोलाई हराउनको लागि शरद सिंह भण्डारी ,गिरिराज मणि ,भरत प्रसाद साह लगायतका नेताहरु मिलेर ४० लाख रुपैया भंगहाका मेयरलाई दिएको समेत उनले खुलासा गरेका छन्  ।

अहिले गौशाला-१२ का  कान्तिबजारमा रेडक्रस भवन ,निगौलमा धर्मशाला ,निगौल ठाकुर पोखरीमा पार्क निर्माणका निम्ति लाखौ बजेट आफ्नै पहलमा ल्याएर उनले विकास गरिरहेको उनले बताए  । कुनै पनि नेतामा यस्तो किसिमको बिकास गर्ने क्षमता नरहेको र एक मात्र नेता विकास प्रेमी क्षमतावान लक्ष्मी महतो रहेको समेत नेता झाले दावी गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

24 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले