पुर्व गाविस अध्यक्ष राजदेव यादव नेकपा एमालेमा प्रवेश

5 वर्ष पहिले प्रकाशित

(2078-12-16 B.S.)

4149 पटक देखिएको

पवन प्रसाद साह 

वीरगंज, पर्सा

पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका उपप्रमुख गायत्रि देवीका श्रीमान गा.बि.स. बिश्रामपुर का पुर्व गाविस अध्यक्ष राजदेव प्रसाद यादव आज नेकपा एमालेमा प्रवेश गरेका हुन्।

नेकपा एमाले बहुदरमाई नगर कमिटीले बहुदरमाई नपा - २ पिपरामा आयोजना गरेको वडा स्तरिय भेला र पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले का केन्द्रिय सदस्य पुर्व सांसद संविधान सभा सदस्य राज कुमार गुप्ताले अबिर टीका लगाइ यादवलाई पार्टी भित्र प्रवेश गराएका छन।

कार्यक्रम लाई सम्बोधन गर्दै संविधान सभा सदस्य गुप्ताले नेकपा एमालेले देश र जनताको पक्षमा गरेको कार्यको प्रभावका कारण आज नेकपा एमालेमा देश भरी नै पार्टी प्रवेशको लहर चलेको चर्चा गर्दै नवप्रवेशीहरुलाई स्वागत गरेका थिए।

बहुदरमाई नगरपालिका नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमालेका नेता बहुदरमाई नगरपालिकाका नगर प्रमुखका उमेदवार शिव पटेल, नव प्रवेशी राजदेव यादव , डा. सन्तोष साह , एमाले जिल्ला कमिटी सदस्य वडा अध्यक्ष केदार तिवारी , पार्टीका नेता कृष्ण यादव, पुरन प्रसाद कुर्मी,रामबाबू साह, अछेलाल साह, लगायतका नेताले सम्बोधन गरेका थिए ।

साथै आजको भेलाले चन्द्रशेखर प्रसाद रावको अध्यक्षता ५१ सदस्यीय वडा कमिटि गठन गरेको छ। नवगठित समितिका सम्पुर्ण पदाधीकारी एवम सदस्य लाई बहुदरमाइ नगरपालिकाका नगर प्रमुख उमेदवार शिव पटेलले हार्दिक बधाई सहित शुभकामना दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले