संशोधन गर्ने राजपा नेताहरुको प्रस्ताव, संसदमा दर्ता भएन
जेठ १६
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले संविधान संशोधन प्रस्ताव दर्ता गराउन खोजेकोमा संसद सचिवालयले अस्वीकार गरेको छ।
राजपा नेपालका नेताहरुले संविधानका विभिन्न ९ बुँदामा संशोधन दर्ता गर्न चाहेकोमा संसद सचिवालयले सभामुखसँग परामर्श नगरी सो प्रस्ताव दर्ता गर्न नसकिने बताएकाे हाे।
राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, अनिल झा लगायतका नेता संविधान संशोधन प्रस्ताव दर्ता गर्न शुक्रबार संसद सचिवालय सिंहदरबार पुगेका थिए।
राजपा नेपालका महासचिव केशव झाका अनुसार उनीहरुले भाषा, नागरिकता लगायत ९ वटा प्रावधानमा संविधान संशोधन दर्ता गर्न चाहेका हुन्।
तर, संसद सचिवालयका महासचिव भरत गौतमले सो प्रस्ताव तत्काल दर्ता गर्न नसकिने बताएका थिए।
‘उहाँले हामीलाई पर्सी (आइतबार) आउनुस्, हामी सभामुखसँग परामर्श गर्छौं भन्नुभयो। संशोधन दर्ता गर्ने–नगर्ने विषयमा महासचिवले सभामुखसँग परामर्श गर्नुपर्ने विषय होइन,’ झाले नेपालखबरसँग भने।
संविधान संशोधन विधेयक सरकारले मात्र ल्याउने र नीजि विधेयकमार्फत् संविधान संशोधन गर्न नमिल्ने हुँदा त्यो अस्वीकार गरिएको संसद सचिवालय स्रोतले बतायो। श्रोत नेपालखबर
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
3 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
27 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
1 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
2 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
2 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
3 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
3 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
3 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
3 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
3 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरप..
कमेन्ट गर्नुहोस्
view comments