कांग्रेस सांसद संविधान संशोधन प्रस्ताव दर्ता गर्न संसद सचिवालयमा
काठमाडौं, जेठ २०
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू संविधान संशोधनको प्रस्ताव दर्ता गर्न संसद सचिवालय पुगेका छन्।
कांग्रेसका तराई-मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरू अमरेशकुमार सिंह, उमाकान्त चौधरीलगायत पाँच जना गैरसरकारी विधेयकका रूपमा प्रस्ताव दर्ता गर्न मंगलबार दिउँसो संघीय संसद सचिवालय पुगेका हुन्।
‘केन्द्रीय समितिले संसदीय दललाई संविधान संशोधन प्रस्ताव पुन: दर्ता गर्न दिएको निर्देशनअनुसार नै संशोधन दर्ता गर्न लागेका हौं,’ सांसद सिंहले सेतोपाटीसँग भने।
०७४ भदौ ५ मा फेल भएको संविधान संशोधन प्रस्ताव पुन: ब्युँताएर दर्ता गर्न लागिएको हो। त्यसबेला कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा तत्कालीन माओवादी केन्द्रसँग संयुक्त सरकार थियो।
राजपालगायतको मागअनुसार त्यसबेला देउवा सरकारले ल्याएको संविधान संशोधन विधेयक तत्कालीन नेकपा एमालेलगायत दलले असहयोग गर्दा दुई तिहाइ नपुगेर फेल भएको थियो।
शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले अझै पनि तराई-मधेशका जनताका माग पूरा नभएकोले पुन: संविधान संशोधन प्रस्ताव दर्ता गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो।
तर कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले पार्टीका तर्फबाट संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारीकै क्रममा रहेको बताइन्।
‘पार्टीका तर्फबाट आज दर्ता गर्ने कार्यक्रम छैन। तयारीमै छौं। बैठक बसेर निर्णय गर्न बाँकी नै छ । श्रोत सेतोपाटी
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
6 घन्टा पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
3 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
3 दिन पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
4 दिन पहिले
सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ
सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाएर अमानवीय रूपमा कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई ..
8 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
3 दिन पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
29 दिन पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
30 दिन पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
1 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
1 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
1 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितक..
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गत..
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिका..
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर..
कमेन्ट गर्नुहोस्
view comments