ओली नेतृत्वको सरकारले गरेको ५० वटा महत्वपूर्ण कार्यहरु

6 वर्ष पहिले प्रकाशित

(2077-02-23 B.S.)

3523 पटक देखिएको

काठमाडौँ, २३ जेठ

लामो समयसम्म विकासमा पछि परेको मात्र नभई मुलुक भ्रष्टाचार, अनियमितता, वेतिथिलगायतको जडमा रहेको नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेसँगै आम नेपाली जनताको विकास र समृद्धि प्रतिको चाहना हरेक दिन कम्तिमा एउटा विकासका योजनाहरु अघि बढाउने लक्ष्यका साथ दैनिक जसो विकास निर्माणका कामहरु भइरहेका छन् ।

दैनिक एक कमद अगाडी बढ्ने लक्ष्यका साथ अघि बढ्नुभएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानले सार्थकता पाउने देखिएको छ । साना ठूला गरी हजारौं विकासका आयोजनाहरु दिनप्रतिदिन अघि बढिरहका छन् । यसै सन्दर्भमा प्रधामनमन्त्री ओलीको नेतृत्वमा भएका महत्वपूर्ण  ५० वटा आयोजनाहरु प्रस्तुत गरिएको छ ।

यस्तो छ प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरिरहेका ५० महत्वपूर्ण कार्यहरु 

1) भारतीय नाकाबन्दी विरुद्ध ड्टेर लड्नु ।
2) चीन सङ यातायात तथा पारबोहन सम्झौता गर्नु ।
3) नेपालको मिचियेको भुमी सहित नक्सा प्रकाशित गर्न लाग्नु ।
4) तराइका सदरमुकाम जोड्ने सडक ४ लेनमा बिस्तार गरिदै छ ।
5) पुर्व पश्चिम राजमार्ग ४ लेनको बनाउन काम शुरु भएको छ ।
6) रुग्ण बिधुत आयोजनाहरु प्रम आफैले निगरानी गरेर द्रुत निर्माण सम्पन्न गरिएको ।
7) भेरी बबइ सिंचाइ आयोजनाको सुरुङ समय भन्दा अघि सम्पन्न भएको छ ।
8) सुनकोशी – मरिन डाइभर्सन (सिंचाइ र बिद्युत) आयोजनाको बजेट सुनिश्चित गरिएको छ ।
9) मध्य पहाडी, मदन भन्डारी लोकमार्ग द्रुत गतिमा निर्माण हुदैछ ।
10) हुलाकी राजनार्ग र पुर्व पश्चिम रेलमार्ग निर्माणाधिन छ ।
11) पोखरा र भैरहवा क्षेत्रिय बिमानस्थल द्रुत गतिमा निर्माण हुदैछ ।
12) मुलुकका ३ दर्जन आन्तरिक बिमानस्थल स्तरोन्नति गरिएको छ, आधा दर्जन बिमानस्थलमा रात्री उडान हुने भएको छ ।
13) काठमान्डौ तराइ फास्ट ट्रयाक द्रुत निर्माण भैरहेको छ ।
14) आधा दर्जन स्टोरेज प्रणालीको बिद्युत आयोजना निर्माण सुनिश्चित गरिएको छ ।
15) ६ हजार मेगावाट बिद्धुत उत्पादनको चरणमा छन ।
16) अबको २ बर्षमा नेपाल बिद्युत निर्यात गर्ने मुलुकमा रुपान्तरित हुदैछ ।
17) चीन संग ७ वटा बन्दरगाह प्रयोग गर्न मिल्ने सम्झौता भएको छ ।
18) चीनसंग जोड्ने ६ वटा नाका निर्माण अघि बढाइएको छ ।
19) चीन नेपाल जोड्ने रेल्वेको अध्ययन सम्झौता भएको छ ।
20) भारत नेपाल जोड्ने रेल्नेको डिपिआर तयार गर्न भारतसंग सम्झौता भएको छ ।
21) भारतको जलमार्ग प्रयोग गरेर नेपालको सीमाबाट १०० किमि नजिकसम्म नेपाली जहाजमा समान ढुवानी गर्न सक्ने सम्झौता भएको छ ।
22) बिद्युत निर्यात गर्न ९००० मेगावाट बिद्युत बेच्न बाङलादेशसंग सहमति भएको छ ।
23) भारतसंग बिजुली खरिदको पावर ब्याङकको सम्झौता भएको छ ।
24) सामाजिक शुरक्षा अन्तर्गत जेष्ठ नागरिकलाइ महिनाको ३ हजार र सडकमा बस्ने बृद्ध तथा बालबालीकाको संरक्षण र सुरक्षा ग्यारेन्टी गरिएको छ ।
25) स्वास्थ्य बिमा देशभरी लाने काम अघि बढ्दैछ ।
26) काठमान्डौ जोड्ने सुरुङ मार्गको काम शुरु गरिएको छ ।
27) आधा दर्जन बढी सुरुङ मार्गको डिपिआर सकेर ठेक्का लगाउने चरणमा छ ।
28) दिनै करिव एक दर्जन भ्रष्टहरुलाइ मुद्दा दायर गरिएको छ ।
29) सरकारी जग्गा लुट्ने माफियाहरुको छानबिन गरिएको छ । ३०० हेक्टर बढी जग्गा सरकारी स्वामित्वमा ल्याइएको छ ।
30) सदियौ देखि सुन तस्करी गर्ने ६ दर्जन अपराधिहरुलाइ मुद्दा दर्ता गरिएको छ ।
31) अख्तियारका सदस्य र प्रमुख सहितलाइ मुद्दा चलाइएको छ ।
32) संसदका सभामुख, प्रदेश मन्त्री, पुर्व मन्त्री समेतलाइ जेल पठाइएको छ ।
33) मुलुकमा 4G सेवा बिस्तार गरिएको छ। पुर्व पश्चिम फाइबर अप्टिक लाइन बिस्तार गरिएको छ ।
34) मालपोत लगायत सरकारी सेवामा अनलाइन प्रणाली बिस्तार गरिएको छ र यो क्रममा छ ।
35) नेपालमा होटल बिस्तार भएको छ ।
36) प्रमकै सोच अनुसार नेपालका नदीहरुमा पानी जहाज संचालन शुरु भएको छ ।
37) चिनियाँ राष्ट्रपति सी चिनफिङबाट २५–२६ असोज २०७६ मा भएको नेपाल भ्रमण ओली सरकारको अभूतपूर्व उपलब्धि हो ।
38) राजनीतिक खिचातानीका कारण रोकिएको रानीपोखरीको पुनर्निर्माण र धरहराको पुनर्निर्माणले पनि गति लिएको छ । भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न गर्ने श्रेय ओली सरकारलाई नै जान्छ । ढिला भएपनि पुनर्निर्माणको काम सम्पन्न गर्ने चरणमा पुगेको छ ।
39) पहिलो पेट्रोलीयम पाइपलाइनको उद्घाटनपछि पेट्रोलीयम पदार्थ ढुवानीको दशकौं लामो परम्परागत ढुवानी प्रणालीमा सुधार आएको छ ।
40) यो सरकार को पालमा हालै मात्र नेपाल–भारत एकीकृत भन्सार जाँच चौकी स्थापना गर्ने काम पनि भएको छ ।
41) दुई देशका प्रधानमन्त्रीले भर्खरै मात्र उद्घाटन गरेको एकीकृत जाँच चौकीले भन्सारमा हुने बेथितिलाई कम गर्न मद्दत पुग्नेछ ।
42) ओली सरकारले शुरू गरेको अर्को महत्त्वपूर्ण काम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम पनि हो ।
43) ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना र १५७ मेगावाट क्षमताको माडी खोला जलाशयुक्त आयोजना चिनिया र नेपाली कम्पनिले संयुक्त रुपमा निर्माण गर्न लाग्नु ।
44) लिपुलेक को सवाल मा भारतलाई कुटनीतिक नोट थमाउनु,भारतीय राजदुतलाई बोलाएर सिमाबारे सोधपुछ गर्नु,छारूङमा बोर्डर अब्जर्भेसन पोष्ट खडा गर्नु ।
45) तीन वर्षभित्र सुकुम्वासी समस्या र अव्यवस्थित बसोबास अन्त्य गर्ने गरि लाग्नु ।
46) दीगो पर्यटन उत्थानको कार्यक्रम ल्याउनु ।
47) सबै नेपालीको घरमा खानेपानी पुर्याइने गरि लाग्नु ।
48) नागढुङ्गा–नौबिसे सुरुङमार्गको ,वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्गको निर्माण थालिनि गर्न लाग्नु ।
49) सोच्छ नेपाल तथा साक्षर नेपाल बनाउन लाग्नु,युबा हरु लाई कृषि र रोजगारिको उचित ब्यबस्था गर्न लाग्नु र गरिनु ।
50) स्वदेशमै फलाम उत्पादन शुरू गर्ने गरि लाग्नु गरीब तथा विपन्नलाई निःशुल्क उपचार गर्ने नियम ल्याउनु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

6 घन्टा पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

3 दिन पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

3 दिन पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

4 दिन पहिले

सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ

सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाएर अमानवीय रूपमा कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई ..

8 दिन पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

3 दिन पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

29 दिन पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

30 दिन पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

1 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

1 महीना पहिले

महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..

रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..

1 महीना पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितक..

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गत..

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिका..

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर..