कोरोना संक्रमणका कारण बाराको निजगढ नगरपालिका वडा नम्बर ६ माथिल्लो योजनाका एक बालकको मृत्यु भएपछि निजगढ नगरपालिकाले सतर्कता अपनाएको छ ।
दिपेन्द्र जयसवाल,बारा जेष्ठ ३१
कोरोना संक्रमणका कारण बाराको निजगढ नगरपालिका वडा नम्बर ६ माथिल्लो योजनाका एक बालकको मृत्यु भएपछि निजगढ नगरपालिकाले सतर्कता अपनाएको छ । नगरपालिकाले शनिबार बिज्ञप्ति जारी गर्दै औषधि पसल बाहेक सम्पूर्ण व्यवसाय,यातायातका साधन,कार्यालय सञ्चालनमा बन्देज गरेको छ ।
नगरपालिकाका मेयर सुरेश कुमार खनालले बिज्ञप्ति जारी गर्नुहुदै नगरपालिकाले शंकास्पद क्षेत्रमा परीक्षणको क्रम अगाडी बढाईसकिएको बताउनुभयो । अनाश्यक घर बाहिर ननिस्कन मेयर खनालले आग्रह गर्नुभएको छ । कोरोना भाईरस नियन्त्रण गर्न नगरपालिकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली परिचालित गरि आवश्यक चेकजाँचका कार्यहरु अगाडी बढाईएको मेयर खनालले बताउनु भएको छ ।
निमोनियाका कारण ग्रसित निजगढ नगरपालिका वडा नम्बर ६ माथिल्लो योजनाका ५ वर्षीय बालकलाई शुक्रबार निजगढ देउरालीपथ स्थित निजगढ सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात बीरगंजको बिरगंज हेल्थ कियर अस्पतालमा लागिएको थियो । उपचारको क्रममा आरडिटि रिपोर्ट पोजेटिभ देखिएको बालकको स्वाब संकलन गरि नारायणी अस्पतालमा पिसिआर परिक्षणका लागि लगिएको थियो । पिसिआर परिक्षणको क्रममा मृतक बालकको कोरोना पोजेटिभ पुष्टि भएको थियो । मृतक बालकको टोल छिमेक र नजिकको सम्पर्कमा आएकाहरुलाई नगरपालिकाले सेल्फ अईसोलेट गरेको छ ।
मृतक बालकको उपचार गराईएको निजगढ सामुदायिक अस्पताल शिल गरिएको छ ।कोरोना संक्रमणका कारण मृत्यु भएका बालकको शव आज व्यवस्थापन गरिएको छ । बालकको शव वडा नम्बर ६ स्थित जनहित सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको हो । शवलाई निजगढ नगरपालिका,प्रहरी र स्वास्थ्यकर्मीको सहयोगमा नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको हो । शव व्यवस्थापनको क्रममा मृतक बालकको बुवा,आमा र हजुरबुवालाई मात्रै सेनाले सहभागी गराएको थियो ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्à..
3 महीना पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
9 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको परà..
9 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जाà¤..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
11 महीना पहिले
महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन
निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..
1 वर्ष पहिले
जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन
निरन्जन कुमार साह , महोत्तरी मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चिà..
2 वर्ष पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments