महोत्तरीको गौशाला नगरपालिकामा पहिलो पटक १६ जनामा कोरोना संक्रमण पुष्टि
गौशाला, असार ७ गते ।
महोत्तरीको गौशाला नगरपालिकामा पहिलो पटक १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकारसम्मेलनका वीच गौशाला नगरपालिकाका १६ जना गरि महोत्तरीमा संक्रमितको संख्या २४ पुगेको जानकारी दिएका छन ।
नगरपालिकाका १५ बर्षिय किशोर सहित १ देखि १९ बर्ष उमेर समुहका ४ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी सोही नगरपालिकाकी २८ बर्षिय महिला र ४४ बर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको हो भने १९ बर्ष देखि ४० बर्ष उमेर समुहका १० जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै जिल्लाको मटिहानी नगरपालिकाकी ४५ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाकै १८ बर्षका २ जना किशोरमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । मटिहानी नगरपालिकाकै ४५ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ४ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस सम्बन्धमा गौशाला नगरपालिकाका प्रवक्ता भोज वहादुर दर्लामीले नगरपालिका चाँडै नै आईसोलेन कक्ष स्थापना गर्ने तयारीमा जुटेको बताएका छन । संक्रमितहरुलाई तत्कालै आईसोलेनकक्षको व्यवस्थापनका लागि नगरपालिका जुटेको प्रवक्ता दर्लामीले जनाएका छन ।
प्रदेश नम्वर २ मा पछिल्लो २४ घण्टामा यस प्रदेश नम्वर २ मा ३ महिला र ३१ जना पुरुषगरी कुल ३४ जना ब्यक्तिहरुमा कोरोना भाईरस सक्रंमित भएको पुष्टि भएको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्à..
3 महीना पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
9 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको परà..
9 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जाà¤..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
11 महीना पहिले
महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन
निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..
1 वर्ष पहिले
जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन
निरन्जन कुमार साह , महोत्तरी मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चिà..
2 वर्ष पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments