अत्याधुनिक सुबिधासम्पन्न आईसोलन कक्ष आज देखि संचालन

6 वर्ष पहिले प्रकाशित

(2077-03-09 B.S.)

6707 पटक देखिएको

दिपेन्द्र जयसवाल असार ९

रौतहटको चन्द्रपुरमा अत्याधुनिक सुबिधासम्पन्न आईसोलन कक्ष आज देखि संचालनमा आएसंगै संक्रमित बिरामी राखिएको छ । यस अघि बनाइएको क्वारेन्टाईन लाईनै आईसोलेसन कक्ष बनाईएपनि अब भने छुट्टै निर्माण गरिएको आईसोलेसन कक्षमा संक्रमित राखेर डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार गराईने छ ।

रौतहटको चन्द्रपुर, बृन्दाबन, गढीमाई, गुजरा नगरपालिकाका ३२ जना संक्रमित लाई सो आईसोलन कक्षमा आज देखि राखिएको छ । चन्द्रपुर नगरपालिका वडा नं.२ स्थित सहिद स्मृती पार्कमा ४० बेडको सुबिधासम्पन्न आईसोलेसन कक्षको निर्माण गरिएसंगै संक्रमित लाई सो आईसोलेसन कक्षमा राखिएको हो । चार खण्ड सहितको कक्षमा सात वटा एसी र छुटाछुटै शौचालयको प्रबन्ध समेत रहेको । रौतहटमा कोरोना भाईरसको संक्रमित संख्या बढदै जान थालेपछि चन्द्रपुर, बृन्दाबन, गुजरा र गढीमाई नगरपालिकाको संयुक्त लगानीमा सुबिधा सम्पन्न आईसोलेसन कक्षको निर्माण गरिएको हो ।

सो आईसोलेसन कक्ष निर्माण गर्न चार वटै नगरपालिकाले ७० लाख बजेट बिनियोजन गरेको थियो । चन्द्रपुर नगरपालिकाको २५ लाख, बृन्दाबन, गुजरा र गडिमाई नगरपालिकाको १५ १५ लाखको लागतमा ४० बेडको आईसोलेसन निर्माण गरिएको हो । रौतहटमा समेत १ हजार ५९ जनामा कोरोना भाईरसको संक्रमण देखिसकेकोको छ । यो संख्या अझै बढन सक्ने अनुमान गरिएको छ । रौतहटको क्वारेन्टिनलाईनै आइसोलेशन बनाएर ३१ महिला र ५८१ जना पुरुषलाई राखिएको छ ।

ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव चेतनाथ बरालले कोरोना भाईरस नियन्त्रणको लागि पालिका सित मिलेर कार्य अघि बढेको बताउनु भयो । नेकपाका जिल्ला ईन्चार्ज युवराज भट्टराईले सबैको चिन्ता र चासो रहेको कोरोना भाईरस नियन्त्रण गर्न आबश्यक पुर्बाधारमा सबैको सहमति कायम रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्à..

3 महीना पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

9 महीना पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको परà..

9 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जाà¤..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

11 महीना पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

1 वर्ष पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चिà..

2 वर्ष पहिले