नेकपाको जनकपुर पार्टी कार्यालयमा युवा र विद्यार्थीको धर्ना
असार २६ गते ।
पार्टी फुटको संघारमा पुगेको बेला नेकपा समर्थित युवा र विद्यार्थी संगठनले जनकपुर स्थित पार्टी कार्यालयमा धर्ना दिएका छन् । फुटाउन नहुने माग गर्दै राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धनुषाले शुक्रबार संयुक्त रुपमा पार्टी कार्यालय धनुषामा धर्ना दिएको हो ।
फुटवादीहरु होसियार, एमसीसी खारेज गर, संसद अधिवेशन चालु गर लगायतको नारा लेखिएको प्लेकार्ड सहित दुवै संगठनका नेता कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।
उनीहरुले पार्टी फुटाउन कुनै किसिमको गतिविधि नगर्न र नगराउन धर्ना दिँदै जिल्ला पार्टी कार्यालय मार्फत केन्द्रिय पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।
युवासंघका धनुषा जिल्ला संयोजक सरोज यादव र अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धनुषाका संयोजक आर.पी यादवले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापन पत्र पार्टी नेतृत्वलाई पठाइएर सवधान गराइएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारको बचाउमा बुधबार जनकपुर लगायत देशको विभिन्न ठाउँमा उनका निकटले गरेको प्रदर्शनलाई युवा र विद्यार्थी संगठनले उच्सृंखल गतिविधिको सज्ञा समेत दिएका छन् । उच्सृंखल गतिविधिले पार्टी भित्र र आम जनतामा नकरात्मक असर परेकाले यस्ता गविधिहरु नगर्न नगराउन पनि माग गरेको छ ।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
4 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..
7 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..
8 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..
8 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..
8 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..
8 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments