केपी शर्मा ओलीद्वारा संघीय सांसद विघटनप्रति अनेरास्ववियुले गरे आन्दोलनको घोषणा

6 वर्ष पहिले प्रकाशित

(2077-09-05 B.S.)

3291 पटक देखिएको

पुस ५ 

राष्ट्रपति समक्ष संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको निर्णयलाई गैरसंवैधानिक कदम भन्दै यसविरुद्ध प्रदेश न. २ मा अनेरास्ववियुले आन्दोलनको बिगुल फुकेको छ ।

प्रधानमन्त्रीको कदमबारे प्रतिक्रिया दिँदै अनेरास्ववियुका युवा नेता सुर्यनारायण  साहले संघीय सरकारले संविधानको विरोधी काम गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिए । ‘यो संघीय सरकारको अलोकतान्त्रिक र संविधानविपरीत काम हो, यसका विरुद्ध हामी आन्दोलनमा जान्छौँ’, उनले भनेका छन् ।

उनले ५ बर्ष पुग्नुभन्दा पहिला नै संघीय सांसद विघटन गरेको असंबैधानिक ,अलोकतान्त्रिक , निरंकुशता उन्मुख ,जनादेश विपरित राजनीतिक मूल्य र मान्यताको प्रतिकुल हुने गरि चालिएको कदमप्रति घोर भत्सर्ना गरेका छन् ।

उनले भने “’नेपाली जनताको बलिदामबाट आर्जिएको राजनीतिक उपलब्धि महान जनयुद्ध २०६२ /०६३ को जनआन्दोलनको संघर्षले प्राप्त गरेको संघीय लोकतान्त्रिक, गणतन्त्र ,धर्म निरपेक्षता र समानुपातिक समावेशीको उपलब्धिलाइ समेत धारासायी हुने गरि निर्णय गरिएकोप्रति आपति जनाउदै आन्दोलनको लागि तयारि गर्ने छु र बिगुल समेत बजाइएको घोषणा गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

8 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले