अनेरास्ववियुद्वारा बर्दिबासमा प्रदर्शन

5 वर्ष पहिले प्रकाशित

(2077-09-09 B.S.)

3155 पटक देखिएको

पुष ९ ,बर्दिबास 

आज अनेरास्ववियुद्वारा बर्दिबासमा संबिधानको बिपरित संसद विघटन भएकोले त्यसको बिरुद्धमा प्रदर्शन भएको छ । 

अनेरास्ववियुका नेता निरज अधिकारिको नेतृत्वमा भएको उक्त प्रदर्शनमा अनेरास्ववियुका युवा नेता सुर्यनारायण साह प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए ।

त्यसैगरि उक्त प्रदर्शनमा अनेरास्ववियुका विभिन्न कार्यकर्ता सहित निरज महतो पनि उपस्थित रहेका थिए ।

प्रदर्शन बर्दिबासबाट सुरु भइ सिन्धुली रोडमा गएर कोण सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 “सत्ताका लागि होइन, जनताको हकका लागि राजनीति” – जनादेश प..

निरन्जन कुमार साह महोत्तरी ,माघ २४ गते जनादेश पार्टी नेपालले आज महोत्तरीमा  पत्रकार सम्मेलनमा पार्टीका अध्यक्..

6 घन्टा पहिले

डाँका चोरीमा संलग्न तीन जना प्रहरीको नियन्त्रणमा

निरन्जन कुमार साह गौशाला ,माघ १४ गते महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा भएको डाँका चोरी घटनामा संलग्न तीन जन..

9 दिन पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

12 दिन पहिले

निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..

निरन्जन कुमार साह  महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..

27 दिन पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

30 दिन पहिले

 “सत्ताका लागि होइन, जनताको हकका लागि राजनीति” – जनादेश प..

निरन्जन कुमार साह महोत्तरी ,माघ २४ गते जनादेश पार्टी नेपालले आज महोत्तरीमा  पत्रकार सम्मेलनमा पार्टीका अध्यक्..

6 घन्टा पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

2 महीना पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

4 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

6 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

7 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

7 महीना पहिले