गौशालामा नेपाली कांग्रेसको वडा स्तरीय विशाल विरोध प्रदर्शन सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-10-08 B.S.)

3587 पटक देखिएको

माघ ८ ,गौशाला

आज गौशालामा सम्पूर्ण वडाका समिति द्वारा आयोजना गरिएको वडा स्तरीय विशाल विरोध प्रदर्शन सम्पन्न भएको छ  । अन्याय ,अत्याचार ,भ्रष्टाचार र अधिनायकवादका विरुद्ध उक्त विरोध प्रदर्शन आयोजना गरिएको छ  । प्रधानमन्त्रि केपी ओली द्वारा पुष ५ गते भएको सांसद विघटन असंबैधानिक भएकोप्रति पूर्ण स्थापनाको माग गर्दै विरोध प्रदर्शन गरिएको छ  ।

नेपाली कांग्रेसबाट निर्वाचित  गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष धर्मेन्द्र साहको अध्यक्षतामा सफलतापुर्वक कार्यक्रम सम्पन्न भएको छ उक्त कार्यक्रममा केन्द्रिय सदस्य कल्याण गुरुङ ,पुर्व सांसद बसन्त गुरुङ ,सिताराम भण्डारी ,वडा न.३ का वडा अध्यक्ष बिरेन्द्र चौधरी ,पुर्व क्षेत्रीय सभापति राम श्रेष्ठ महतो ,जिल्ला सदस्य राजाराम महतो ,कार्यकर्ता जुलेखा खातुन ,संजय ग्वाल्वाल लगायत अन्य कार्यकर्ताहरुको सहभागित रहेको छ  ।

विरोध केपी ओली मुर्दावाद ,नेपाली कांग्रेस जिन्दावाद लगायतका नारा लगाउदै गौशाला बजारको रामघाटमा गएर कोण सभामा परिणत भएको थियो  ।

विरोध सभालाई सम्बोधन गर्दै महोत्तरी जिल्लाको जिल्ला सदस्य राजाराम महतोले भने, “देशमा राना काल होस् वा पंचायत काल र अहिले केपी ओलीले गरेको असंबैधानिक सांसद विघटन ! यस्ता संकटमा नेपाली कांग्रेस अगाडी बढेका छन् र आफ्ना झण्डा फहराउने छन्”  ।

त्यस्तै पुर्व सांसद सिताराम भण्डारीले भने, “संबिधान र जनताको रक्षा गर्नको लागि सांसद पूर्ण स्थापाना जरुरी रहेको छ र यस्ता निरङ्कुश र सत्ताका लोभ गर्ने पार्टी कम्युनिस्ट पार्टी हो यस्ता पार्टीलाई भोट नदिनुहोस भनेर जनतालाई आग्रह गरेका छन्  ।

त्यसैगरी केन्द्रिय सदस्य कल्याण गुरुङ भने, “सर्वोच्च अदालतबाट सांसद पूर्ण स्थापनाको निर्णय आएपछि नेपाली कांग्रेसको नै सरकार बन्ने छन् अथवा चुनाव प्रक्रियामा गएपनि नेपाली कांग्रेसको नै सरकार बन्ने छ, किनभने सबै पार्टीबाट जनताको बिश्वास उठिसकेको छ नेपाली कांग्रेस बाहेक अरु बिकल्प छैन जनतालाई त्यसैले नेपाली कांग्रेसको दुवै हातमा लड्डु भएको देखिन्छ र लड्डु खानको लागि अरु पार्टी छाडेर आउने नेताहरुलाई स्वागत छ”, भन्दै आफ्नो मन्तव्य समापन गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

6 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले