दाहालद्वारा केपी ओलीलाई हटाउन अबको आन्दोलन निर्णायक हुने दाबी

6 वर्ष पहिले प्रकाशित

(2077-10-11 B.S.)

3370 पटक देखिएको

माघ १२

नेकपा (नेपाल कम्युनिष्ट पार्टी)  दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले अबको आन्दोलन केपी ओलीलाई हटाउन निर्णायक हुने दाबी गर्नुभएको छ ।

एक कार्यक्रम उनले  टाउकोमै हान्नुपर्ने खालको निर्णायक आन्दोलन काठमाडौंमा गर्न लागिएको बताउनु भएको छ जनकपुरमा गर्न लागिएको सभा रोकेर काठमाडौंमा सभा गर्न लागिएको र त्यसले छिनोफानो गर्ने पनि उहाले जानकारी दिनुभएको छ  ।

उनले भने , ओलीले जत्रो सभा गरे पनि पञ्चर्‍याली भन्दा फरक हुने छैन । अन्तिम समयमा  राजा महाराजाबाट पनि यस्ता र्‍याली निस्कन्थे । दाहालले ओलीलाई ‘सामन्ती’को संज्ञा दिँदै संविधान, गणतन्त्रलाई उल्ट्याउन कम्युनिस्ट पार्टी भित्रै घुसेका सामन्तीहरु लागिरहेको आरोप लगाउनुभयो ।

देशलाई सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर धकेल्ने षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने दाहालको भनाइ थियो ।

बैठकको अध्यक्षता आलोपालो गरिने भन्दै, उनले  पार्टी एकता गर्दा एक नम्बर र दुई नम्बर अध्यक्ष नभनिएको, प्रधानमन्त्री पनि आलोपालो गर्ने सहमति भएकोमा ओलीले नमानेर सहमति तोडेको भन्दै दाहालले अहिले पनि माधव नेपाल आफू बराबरी हैसियतको अध्यक्ष रहेको प्रष्ट्याउनुभयो ।

उनले जसले बैठकको अध्यक्षता गर्छ, उही एक नम्बरको हुने पनि बताएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

7 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

7 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

16 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

26 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले