अनेरास्ववियुका कार्यकर्ता प्रहरी बाट कुटिए

6 वर्ष पहिले प्रकाशित

(2077-10-19 B.S.)

3579 पटक देखिएको

माघ १९ 

अंसबैधानिक सांसद बिघटनको विरुद्धमा आज जिल्ला सिरहामा आयोजित प्रधानमन्त्री केपि ओलि लाई कालो झण्डा देखाउने क्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य पुजन सिंह,जिल्ला संयोजक भोला यादव, अरबिन्द यादब,सुरेश यादब, पारस यादब,र युवा संघका राजेश यादब,सरोज यादब, रबिन्द्र यादब, बिबेक यादब,आशानन्द यादब लगयातका प्रदर्शनकारीहरु लाइ  प्रहरी गिरफ्तार गरेका छन्  ।

त्यसै गरि अनेरास्ववियूले काठमाडौंको नयाँ बानेश्वरमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीहरुमाथि कुटपिट गरेको छ ।

विरोध प्रदर्शनका क्रममा प्रहरीको कुटाईबाट अनेरास्ववियूका केन्द्रीय सदस्य प्रशुन कार्की घाइते भएका छन् ।

विरोध कार्यक्रम सकिएर फर्कने क्रममा गिरफ्तार गरी प्रहरीले कुटपिट गर्दा घाइते भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिएका छन् ।

शान्तिपूर्ण बिरोध कार्यक्रम सम्पन्न भएर फर्कने क्रममा अनेरास्वबियू केन्द्रिय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा रखेपछी प्रहरीद्वारा निर्मम कुटपिट गरेको घटनाको अनेरास्ववियुका बरिष्ट नेता सूर्यनारायण साहले घोर निन्दा गरेका छन  ।

जिरफ्तार कार्यकर्ताको रिहाइ र प्रहरीबाट कुटपिट भएका कार्यकर्तालाई स्वास्थ्यको कामना गर्दै र प्रहरी दमन रोकको माग गर्दै असंबैधानिक सांसद बिघटन प्रति सशक्त आन्दोलन गर्ने चेतावनी समेत उनले  दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

6 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले