अनेरास्ववियुका वरिष्ट नेता आमहड्ताल सफल गर्न रोडमा

6 वर्ष पहिले प्रकाशित

(2077-10-22 B.S.)

3722 पटक देखिएको

माघ २२ 

आज देशैभरि असंबैधानिक सांसद बिघटनको बिरोधमा आमहड्ताल  प्रचण्ड-नेपाल पक्ष द्वारा घोषणा  गरिएको सफल पार्न बिद्यार्थी नेताहरु रोडमा प्रदर्शन गरिरहेका छ ।  अनेरास्ववियुका बरिष्ट नेता सूर्यनारायण साहले आफ्नो धारणा राख्दै भने , "विभिन्न ठाउमा आन्दोलन गरि आमहड्ताल सफल पार्न हामी सम्पूर्ण कार्यकर्ताहरु संघर्ष गरिरहेका छौ संघर्षको उद्देश्य नै संवृद्धि नेपाल र सुखी नेपालि बनाउने सपना र आकांक्षा बोकेर हामी पहिला पनि संघर्ष गरेका छौ र अहिले पनि जनताको सुख संवृद्धि तथा बिकास र संबिधान बचाउनको लागि हामी अहिले पनि संघर्ष गर्दै छौ र भविष्यमा पनि शंघर्ष गरिरहने छौ ।

म आफ्नो जीवन नै देशको सबै जातजातिको लागि सबै धर्मालाब्मी हरुको लागि व्यतित गर्ने छु, भन्दै आज गौशाला बजारको सम्पूर्ण व्यवसायहरु बन्द गर्नको लागि आग्रह गर्दै ठाउठाउमा घायल भएको साथीहरुको स्वास्थ्य लाभको कामना गर्दछु" ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले