जसपा द्वारा गौशालामा मसाल जुलुस

6 वर्ष पहिले प्रकाशित

(2077-10-28 B.S.)

5196 पटक देखिएको

माघ २८ ,गौशाला

असंबैधानिक सांसद बिघटनको बिरोधमा जसपा द्वारा आज गौशाला नगरपालिकामा मसाल जुलुस निकालिएको छ । जसपाको नगर संयोजक कुमर कान्त झाको नेतृत्वमा भएको उक्त जुलुस गौशाला जिरोमाइलबाट हुदै गौशाला बजारलाई परिक्रमा गर्दै गौशालाको ब्रहम्स्थाननजिक पार्टी कार्यालयको अगाडी कोणसभामा परिणत भएको थियो ।

जुलुसमा केपी ओली मुर्दाबाद, सांसद पुन:स्थापन गर लगायतको नारा लगाइएको छ ।

उक्त जुलुसमा नगर संयोजक, नगर उपाध्यक्ष हेम कुमार चौरसिया ,केन्द्रिय सदस्य देवनारायण महतो क्षेत्रीय अध्यक्ष उपेन्द्र महतो ,मातृ संगठनका दिपलाल महतो ,गौशाला न.पा.२ का वडा अध्यक्ष शेष सलाम ,रामकुमारी महतो ,राहुल महतो ,जिल्ला कोषाध्यक्ष कुशेश्वर सिंह ,प्रदेश सदस्य बिनोद महतो , लाल लामा लगायत सयौ कार्यकर्ताको सहभागिता रहेको थियो ।

नगर संयोजकले आफ्नो मतव्य दिदै भने "देशको बिकास र सुख संवृद्धिमा अवरोध पुर्याउने जो कदम चालिएको छ, यस्ता कदमहरुको लागि हामीले पहिला पनि सडकबाट नै आवाज उठाएका थियौ र आज पनि हामी त्यसको लागि पछाडी हट्ने छैनौ ।आफ्नो पार्टीको विवाद लिएर देशको संघियतालाइ नै संकटमा पर्ने कदम जो चालिएको छ, सांसद बिघटन पुन :स्थापना हुनुपर्छ" ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले