मंगलनाथ मन्दिरमा मेलाको रौनक

5 वर्ष पहिले प्रकाशित

(2077-11-27 B.S.)

8820 पटक देखिएको

Radio Juntara

फाल्गुन २७ ,सोनमा

२ न.प्रदेशको महोत्तरी जिल्लाको सोनमा गाउपालिका -६ मगरथाना स्थित रहेको मंगलनाथ मन्दिरमा आज महाशिवरात्रीको रौनक छाएको छ र हिन्दु धर्मालम्बीहरुको भिड बढेको छ   परम्परागत धार्मिक आस्था बोकेको उक्त मन्दिरमा आजको दिन भव्य मेला लाग्ने गर्दछ  आज बिशेष गरि रोगीहरु रोगबाट मुक्त हुनको लागि सो मन्दिरमा जल ,फुल र प्रसाद चढाउने गर्दछन 

त्यसैगरी मानिसहरुले आफ्नो सन्तानलाइ रोग ,कष्ट बाट बचाउन त्यहा भ्यान्टा तथा फर्सीको भाकल राखी चढाउने गर्दछन 

त्यस्तै मंगलनाथ मन्दिरमा लागेको मेलाले त्यहाका स्थानीय व्यापारीहरु पनि लाभान्वित भएका छन्  व्यापारको गतिबिधि बढेकोले आम्दानि हुन् मद्दत पुग्ने भएको मगरथाना निवासी पत्रकार धर्मेन्द्र यादवले बताउनु भएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

17 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

18 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

23 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

1 महीना पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

1 महीना पहिले

कतारमा होली 

महोत्तरी , चैत्र १३ गते । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मना..

2 वर्ष पहिले

महोत्तरीमा होलीको चहलपहल

  मनिषा शर्मा , महोत्तरी  ,चैत्र ६ गते  मधेश प्रदेश लगायत महोत्तरीमा होलीको चहलपहल बढ्न थालेको छ ।मिथिलाका मह..

2 वर्ष पहिले

त्यस्तो राजा के राजा ?

नीतिकथा  कथा निकै पुरानो हो । एकपटक कुनै देशका राजा कतै जाँदै थिए । बाटामा कसैले हानेको ढुङ्गा आएर उनलाई लाग्यो ..

4 वर्ष पहिले

बगैँचा बन्न एउटा मात्रै फूल पर्याप्त नहुने : बलिउड अभिने..

भदौ १२ गते नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको जज बनेका बलिउड अभिनेता गोबिन्दाले यस शोमार्फत् अझै ..

4 वर्ष पहिले

सरस्वतीको मूर्ति बिर्सजन

नविन यादव  माघ शुक्ल पञ्चमीका दिन धुमधामका साथ सरस्वती पूजा गरेका विभिन्न शैक्षिक संस्थाका विद्यार्थी र भक्त..

5 वर्ष पहिले

गौशाला साहित्य समाजद्वारा नियमित मासिक कवि गोष्टी सम्प..

धर्मेन्द्र कुमार यादव महोत्तरी आफ्नो कला संस्कृतीलाइ जिवित राख्ने सोच राखी अगाडि बढेका गौशाला साहित्य समाज ..

5 वर्ष पहिले