नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन कार्यक्रम सम्पन्न
चैत्र ८ ,गौशाला
महोत्तरीको गौशालामा आज पुरानो नगरपालिकाको भवनस्थित नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन भएको छ । पुर्व शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोखरेलले सो उद्घाटन गरेका छन् । गौशाला नगरपालिकाको सहयोगमा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ,जलेश्वरको आयोजनामा सो उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

आम जीवनमा रोगहरुबाट लड्नको लागि औषधिको मात्रै आवश्यकता नभई आयुर्वेदिक उपचारले पनि महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । जसको कारण स्थानीय स्तरमा प्रभावकारी र गुणस्तरीय औषधोपचारको लागि सो सेवा केन्द्र स्थापना गरिएको जनाइएको छ । बिशेष गरि सो केन्द्रले ज्येष्ठ नागरिकहरु जो विभिन्न रोगहरुबाट ग्रसित हुन्छन , उनीहरुलाई लक्षित गरि सहज रुपले सेवा प्रदान गर्ने भएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष डा.नन्द किशोर प्रसाद कुशवाहाले अध्यक्षता गरेका सो उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पुर्व शिक्षा मन्त्रि गिरिराजमणि पोखरेल ,विशिष्ट अतिथि गौशाला न.पा.नगरप्रमुख शिवनाथ महतो तथा उपप्रमुख आशा लामा,नेकपाका केन्द्रिय सदस्य प्रकाश पोखरेल,गौशाला न.पा.का प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रजंग थापा ,नगर प्रवक्ता भोजबहादुर दर्लामी ,वडा न.१ देखि वडा न.१२ सम्मका वडाध्यक्ष ,नेकपाका नगर पार्टी प्रमुख बिष्णु लामा लगायत स्थानीय स्वास्थ्य स्वयंसेवक , ज्येष्ठ नागरिक ,स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
24 मिनट पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
3 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्à..
3 महीना पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
9 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको परà..
9 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जाà¤..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
11 महीना पहिले
महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन
निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..
1 वर्ष पहिले
जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन
निरन्जन कुमार साह , महोत्तरी मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चिà..
2 वर्ष पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments