सम्सी गाउँपालिकाको अध्यक्षलाई पार्टीबाट कारवाहीको सिफारिस

6 वर्ष पहिले प्रकाशित

(2078-01-23 B.S.)

3354 पटक देखिएको

वैशाख २३ ,सम्सी

महोत्तरीको माओवादी केन्द्रका जिल्ला सदस्य तथा सम्सी गाउँपालिकाको नेपाल कम्युनिष्ट पार्टीबाट माओवादी केन्द्रको तर्फबाट निर्वाचित गा.पा.अध्यक्ष शेष फारुकलाई पार्टीको जिल्ला कार्यालयबाट कारवाहीको माग गरिएको छ |

उनले पार्टीको नीति निर्देशन र अनुसासनको पटक पटक अवज्ञा गरेको कारणले उनिमाथि कारवाहीको माग गरिएको हो |

सम्सी गाउँपालिकामा भएको  एकआपसको  विवादको  कारणले विकास र जनसमुदायमा प्रवाह हुनुपर्ने सेवाहरुको अवरोध सिर्जना भएको छ |  गाउँपालिकाका जनप्रतिनिधिहरु एक आपसमा सम्मिलित भएर कार्य गर्न नसकेकोले विवाद भएको हो | गाउँपालिकाका अध्यक्षमाथि पार्टीले आरोप लगाएको मात्र लगाएको नभएर उनले पार्टीको नियम बिपरित काम गरेको भन्दै कयौ पटक ध्यानाकर्षण गराइएको पनि थियो |

उनलाई बैशाख ९ गते प्रथम स्पष्टिकरण र वैशाख १५ गते दोश्रो स्पष्टिकरण पार्टीले सोधेको थियो | तर उनको दुवै स्पष्टिकरण असन्तुष्ट भएकोले महोत्तरी जिल्लाको पार्टी कार्यालयबाट फारुक माथि कारवाहीको माग गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला समिति महोत्तरीको जिल्ला अध्यक्ष तुलसी प्रसाद ढुंगानाले जानकारी  दिनुभएका छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 मिनट पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले