नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतालाई गरेको कारबाही फुकुवा

5 वर्ष पहिले प्रकाशित

(2078-01-30 B.S.)

3283 पटक देखिएको

 वैशाख ३० 

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतालाई गरेको कारबाही फुकुवा गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको नेता विष्णु रिमालले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले ओली–दाहाल नेतृत्वको नेकपालाई अवैध मान्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि ओलीले नेपालसहितका नेतालाई कार्वाही गर्दै ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्नुभएको थियो ।

माधव नेपालसहित चार नेतालाई गरेको कारबाही फुकुवा गर्ने एमालेको निर्णय (निर्णयसहित)

तर, यही वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भई पदमुक्त हुनु परेपछि प्रधानमन्त्री ओलीले नेपालसहितका नेतामाथिको कार्वाही फुकुवा गर्नुभएको हो ।

ओली पदमुक्त भएकाले रिक्त प्रधानमन्त्री पदमा आज राति ९ बजेसम्म बहुमतको सरकारका लागि दाबी पेश गर्न दलहरुलाई राष्ट्रपतिले समय दिएकामा ओलीलाई हटाउन नेपाल पक्षका सांसदहरु राजीनामासमेत दिन तयार भएपछि यो कदम चालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

1 दिन पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

25 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

1 महीना पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

1 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

2 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

2 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

3 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

3 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

3 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

3 महीना पहिले

महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..

रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..

3 महीना पहिले