गौशाला न.पा.को शैक्षिक क्षेत्रको अवस्था गम्भीर
चैत्र २९ ,गौशाला
विद्यालय शान्ति क्षेत्र र विद्याको मन्दिर तथा शिक्षा आर्जनको पवित्र थलो भएको मानिन्छ । शिक्षकहरुलाई गुरुको दर्जा दिएर मान र सम्मान गरिन्छ । तर केहि दिनदेखि गौशाला नगरपालिका अन्तर्गत शिक्षकहरुमाथि अभद्र व्यवहार कुटपिट, गालि बेइज्जत भएको पनि देखिएको छ ।
धर्म पुराणअनुसार गुरुहरुलाई इश्वर पछिको दर्जा दिइने जनविश्वासका साथै गुरुदक्षिणा दिने प्रचलन रहेको छ तर हालको समयमा गुरु दक्षिणाको सट्टा अपमानित गरिएको घटना पनि अधिकांस रुपमा दिनहु सुन्नमा आइरहेको छ ।
यसबाट यो प्रष्ट हुन्छ कि शिक्षा क्षेत्रमा ज्ञानको भण्डार नै रित्तिसकेको छ कस्तो शिक्षा प्राप्त भैरहेको छ विद्यालयहरुमा, जहा गुरु बर्गहरुको नै मान र सम्मानमा पहिरो गएको छ । जबकी स्कुलमा नै सिखाइन्छ कसैलाई आदर र मान सम्मान कसरि गर्ने तर सोहि स्थानबाट अपमानित शब्दको प्रचार प्रसार भएको देखिन्छ यसमा वास्तवमा दोषी को होला त ?

केहि दिन अगाडी कालिपुर श्री ने.र.ज.आ.वि.मा प्रधानाध्यापक देव नारायण महतोले बालबालिकाको खाजाको रकममा अनियमितता भएको बिबादको साथै गौशाला वडा न.६ को फुलकाहा भेडियाही मा.वि .मा स्कुलको प्राधानाध्यापक शैलेन्द्र ठाकुरमाथि कुटपिट भएको थियो ।
गौशाला त्रिभुवन मा.वि. मा भर्खर बितेको परिक्षाको समयमा २ सयको दरले प्रश्न पत्र शिक्षक सुमित साहद्वारा बाहिरिएको कुरा पनि आएकै हो ।
त्यस्तै गौशाला-५ श्री राम प्रा.वि मा एक महिनाको विद्यार्थी उपस्थित हाजिरी एकै दिन रातमा बनाइएको कुराले पनि संचार माध्यममा आएको थियो ।
र अहिले भर्खरै गत चैत्र २६ गते त्रिभुवन माध्यमिक विद्यालय गौशालाका शिक्षक विनोद कुमार महतोलाई गौशाला नगरपालिका वडासचिव उमाकान्त महतो र उनकै भाइ राजेश महतोले दुव्र्यवहार गरेको घटनाले तहल्का नै मच्चाएको छ ।
शिक्षक बिनोद कुमार महतोको भनाइ अनुसार केहि दिन अगाडी उनलाई एक जनप्रतिनिधिले गोलि हानिदिने र डोर्जर जिउमा चलाइदिन्छु भन्ने धम्कि समेत दिइएको छ ।
यस्ता घटनाहरु भविष्यमा नघटोस र शिक्षा क्षेत्रलाइ मान र सम्मानित बनाउनको लागि गौशाला नगरपालिका भरिका शिक्षकहरु आईतबार विद्यालय बन्द गरि विरोध प्रर्दशनमा उत्रेका छन ।
शिक्षक विनोद कुमार महतोलाई दुव्र्यवहार गरेको घटनालाई लिएर पिडितलाई न्यायको माग गर्दै विरोध प्रर्दशन गरिएको हो । हातहातमा प्लेकार्ड वोकी त्रिभुवन मा.वि.बाट शुरु भएको शिक्षकहरुको रयाली वजारको विभिन्न भागको परिक्रमा गर्दै गौशाला नगरपालिकाको कार्यालय अगाडि पुगि सम्पन्न भएको छ । यदि दोषीलाई कारवाही र पिडितलाई न्याय प्राप्ति नभएमा शिक्षकहरुले क्रमबद्ध आन्दोलन गर्ने शिक्षक महासंघमा अध्यक्ष नकुल उप्रेतीले चेतावनी दिएका छन् ।

आन्दोलनका कार्यक्रमहरु :
१ चैत्र २९ गते बिरोध प्रदर्शन,
२ चैत्र ३० गते कालो पट्टि बाधी पठनपाठन गराउने,
३ चैत्र ३१ चक डाउन गर्ने,
४ बैशाख ३ गते सम्पूर्ण विद्यालयहरुको पठन पाठन बन्द गर्ने,
५ बैशाख ५ गते जिल्ला भरिको सम्पूर्ण विद्यालय बन्द गर्ने,
६ बैशाख ६ गते गौशाला नगरपालिकामा रिले अनसन गर्ने ।
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चरà..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवसà..
3 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घाà¤..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढà¤..
3 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
5 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई à..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
7 महीना पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
8 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..

कमेन्ट गर्नुहोस्
view comments